Answers On/OffJS required
Group A
- Q1.400 जना विद्यार्थीहरूबिच गरिएको सर्वेक्षणमा, हरेक विद्यार्थीले तीन फलफल स्याउ, केरा, चेरीमध्ये कम्तीमा एउटा मन पराउँछन् र एक मात्र मन पराउने कोहि पनि छैनन् । 10% विद्यार्थीले तीनओटै फल मन पराउँछन् । केरा र चेरी मात्र मन पराउने विद्याथीएको सङ्ख्या चेरी र स्याउ मात्र मन पराउनेको सङ्ख्याभन्दा दोब्बर छ, साथै स्याउ र केरा मात्र मन पराउनेको सङ्ख्या सबै फल मन पराउने सङ्ख्याको तेब्बर छ । (In a survey of 400 students, every student likes at least one of the three fruits: apple, banana or cherry and no one likes only one fruit. 10% of the students like all the three fruits. The number of students who like only banana and cherry is double of the number of students who like only cherry and apple and the number of students who like only apple and banana is triple of the number of students who like all the three fruits.)a. सबै फल मन पराउने विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् । (Find the number of students who like all the three fruits.)[1]b. यदि चेरी र स्याउ मात्र मन पराउने विद्यार्थी सङ्ख्या x भए केरा र चेरी मन पराउने विद्यार्थी सङ्ख्या x को रूपमा लेख्नुहोस् । (If the number of students who like only cherry and apple is x, then find the number of students who like banana and cherry in terms of x.)[1]c. माथिको जानकारीलाई भेनचित्रमा देखाइ x को मान पत्ता लगाउनुहोस् । (Show the above information in a Venn diagram and, find the value of x using it.) [3]d. इस्सनाले स्याउ र केरा मन पराउने विद्यार्थी सङ्ख्या केरा र चेरी मन पराउनेको 75% छ भनी हिसाब गरिन् । के उनी सही छिन् ? हिसाबसहित कारण दिनुहोस् । (Ipsana calculated that the number of students who like apple and banana is 75% of the number of students who like banana and cherry. Is she correct? Give reason with calculation.)[1]A.




- Q2.कमलेश रु.500000 एउटा बैंकमा 2 वर्षका लागि जम्मा गर्न चाहन्छ । बैंकले उसलाई निम्न 3 विकल्पहरू दिएको छ । (Kamlesh wants to deposit Rs. 500000 in a bank for 2 years. The bank has given following three options.)a. यदि सावाँ P को T वर्षमा R% प्रतिवर्ष ब्याजदरमा वार्षिक चक्रीय ब्याज CI हुन्छ भने P, T, R र CI बिचको सम्बन्ध लेख्नुहोस् । (If the yearly compound interest on a sum P in T years at R% p.a. is CI, write down the relation among P, T, R and CI.)[1]b. यदि अर्धवार्षिक चक्रीय ब्याजदरमा गणना गर्ने हो भने 2 वर्षपछि कमलेशले कति चक्रीय मिश्रधन प्राप्त गर्ला ? (How much compound amount does Kamlesh receive after 2 years if it is compounded semi-annually?)[2]c. एक वर्षकोअन्त्यमा यदि कमलेशले अर्धवार्षिक ब्याजअनुसार हुने जम्मा रकम निकालेर बाँकी समयका लागि चौमासिक ब्याजदरमा जम्मा गयो भने अन्त्यमा उसले कति रकम पाउला ? (At the end of a year, if Kamlesh withdraws the total amount received according to the semi-annual compound interest and deposits it for the rest of the period to get quarterly compound interest, how much amount will he get at the end?)[2]A.


Ans: Rs.607753.12
Ans: Rs. 606994.12 - Q3.एक जना व्यक्तिले हाइड्रोपावर कम्पनीको केही शेयरहरू खरिद गरे । त्यो शेयरको मूल्य 2 वर्षसम्म 10% का दरले द्वास भयो र उक्त व्यक्तिले सबै शेयर 2 वर्षको अन्तमा रु. 25920 मा बिक्री गरे । (A person purchased some shares of a hydropower company. The value of the shares depreciated at the rate of 10% for 2 years and the person sold his shares entirely at the end of 2 years at Rs.25920.)a. यदि , T, G र ले सुरूको मूल्य, समय (वर्षमा),प्रतिवर्ष वृद्धिदर र T वर्षपछिको मूल्य जनाउँछ भने चक्रीय वृद्धिपछिको मूल्य निकाल्ने सूत्र लेख्नुहोस् । (If , T, G and denote the initial price, time in years, growth rate per annum and price after T years, then write the formula to find the price after compound growth.)[1]b. सेयर खरिद गर्न कति रकम लगानी गरिएको रहेछ ? (How much amount was invested for buying the shares?)[1]c. यदि एक व्यक्तिले उसको सबै सेयर 2 वर्षपछि 8% कोवुद्धिमा बिक्री गरेको भए उसले कति नाफा गर्थ्यो होला ? (If person had sold his shares entirely after increment of 8% for 2 years, how much would he have gained?)[2]A.





- Q4.2 फेब्रुअरी 2024 मा विनिमय दरअनुसार 1 अमेरिकी डलरको खरिद दर रु. 132.35 छ । 3 फेब्रुअरी 2024 मा अमेरिकन डलदरको तुलनामा नेपाली मुद्रा 5% ले अवमूल्यन भयो र एक हप्तासम्म स्थिर रह्यो । ( According to the exchange rate on February 2, 2024, the buying rate of 1 US dollar is NRs. 132.75 and the selling rate is NRs. 133.35. On February 03, 2024 Nepali currency is devaluated by 5% in the comparison of US dollars and remains constant for a week.)a. अमेरिकन डलरलाई नेपाली रुपियाँमा सटही गर्न खरिद दर बिक्रीदरमध्ये कुनचाहिँ दर प्रयोग हुन्छ । (Which rate: buying or selling, is used to exchange American dollar into Nepalese rupees?)[1]b. 6 फेब्रुअरी 2024 मा अमेरिकी पर्यटकले $1200 साट्दा कति नेपाली रुपियाँ प्राप्त गर्न सक्छ ? (How many Nepalese rupees can an American tourist get by exchanging $1200 on February 06, 2024?) [2]c. यदि पर्यटकले 2 फेब्रुअरी 2004 मा युएस $1200 साटेको भए उसलाई नाफा वा घाटा के हुन्थ्यो होला ? (If the tourist exchanged the US $1200 on February 02, 2024, then how much profit or loss would have been there for him?)[2]A.When an individual is buying foreign currency (in this case, the US dollar) with local currency (Nepalese rupees), the buying rate is used. This is because the bank or exchange service is purchasing US dollars from the individual.Answer: Buying rate


- Q5.सँगैको चित्रमा वर्गाकार आधार भएको एउटा पिरामिड आकारको टेन्ट देखाइएको छ । आधारको लम्बाइ 32 मि. र यसमा 4096 घन मि. हावा अटाउँछ । (The diagram alongside is a tent of pyramid shape with square base. Each side of the base is 32 m and it contains 4096 cubic meter air.)
a. यदि h, १ र a ले क्रमशः पिरामिडको ठाडो उचाइ, छड्के उचाइ र आधारको लम्बाइ जनाउँछ भने छड्के उचाइ पत्ता लगाउने सूत्र लेख्नुहोस् । (If h, and a denote the vertical height, slant height and length of base of the pyramid respectively, then write the formula to calculate the slant height.)b. पिरामिडको ठाडो उचाइ पत्ता लगाउनुहोस् । ( Find the vertical height of the pyramid.)[1]c. रु. 200 प्रति वर्ग मिटरका दरमा क्यानभास बनाउन आवश्यक टेन्टको पूरा खर्च हिसाब गर्नुहोस् । (Compute the total cost of canvas required to make the tent at the rate of Rs.200 per square meter.)[2]A.



Ans: The total cost of the canvas is Rs. 256,000 - Q6.चित्रमा बेलना र अर्धगोला मिली बनेको ठोस वस्तु दिइएको छ । संयुक्त ठोसाको वक्र सतहको क्षेत्रफल रउचाइ क्रमशः 1188 वर्ग से.मि. र 27 से.मि. छ । (Given figure is a solid composed of a cylinder and a hemisphere. The curved surface area and height of the combined solid are 1188 cm² and 27 cm respectively.)a. ठोसको पूरा सतहको क्षेत्रफल पत्ता लगाउन कुन सूत्र प्रयोग गरिन्छ ? (Which formula is used to calculate the total surface area of the solid?)[1]b. बेलनाकार भागको उचाइ पत्ता लगाउनुहोस् । ( Find the height of the cylindrical part.)[2]c. अर्धगोलाकार भाग र बेलनाकार भागको आयतन तुलनागर्नुहोस् । (Compare the volume of hemispherical part and the cylindrical part.)[1]A.Ans:









- Q7.चार परिवारलाई पानी पिउनका लागि भित्री लम्बाइ, चौडाइ र. उचाइ क्रमशः 4 मि., 3 भि. र 2.5 मि. भएको आयताकार ट्याङ्की बनाइएको छ । (The inner length, breadth and height of a rectangular tank made for drinking water by four families are 4 m, 3 m and 2.5 m respectively.a. सो ट्याङ्कीको भित्री चार भित्ता र आधारमा प्रति 3 वर्ग मि. रु. 250 का दरमा रङ लगाउँदा जम्मा कति खर्च हुन्छ ? हिसाब गर्नुहोस् । (Calculate the total cost of coloring the inner four walls and base of the tank at the rate of Rs. 250 per 3 square meters.) [3]b. यदि सबै परिवारहरूले पूरा 5 ट्याङ्की एक महिनामा उपभोग गर्छन् र सबैले बराबर रकम तिर्दछन् भने हरेक परिवारले 50 पैसा प्रति लिटरका दरले एक महिनामा कति तिर्छन् ? (If all families consumed 5 full tanks of water in a month and they paid equal amounts for consuming water, how much would each family have to pay at the rate of 50 paisa per liter in the month?)[2]A.




- Q8.हिराकाजलीले रु. 45000 उसको साथी प्रकास जङ्गसँग छ किस्तामा पैसा फिर्ता गर्ने सर्तमा सापटी लिन्छ । उसले हरेक किस्ता पहिलो किस्ता भन्दा रु. 1000 बढी तिर्दछ । साथै मनिसाले उसको साथी डोल्मासँग रु. 63000 छ किस्तामा तिर्ने सर्तमा सापटी लिइन् । तर उनले पहिलो महिनाभन्दा दोस्रो महिना दोब्बर किस्ता तिर्दछिन् । (Hirakaji borrowed Rs. 45000 from his friend Prakash Jung on the condition that he would pay the sum in six installments. He continued to pay Rs. 1000 more in each installment than in the previous one. Similarly, Manisha also borrowed Rs. 63000 from her friend Dolma on the condition that she would also pay in six installments. But she continued to pay double in each installment than in the previous installment.)a. मनिसाले पहिलो किस्तामा कति रकम तिर्छिन् ? (Find,how much money Manisha pays in the first installment.)[1]b. हिराकाजी र मनिसाले अन्तिम किस्तामा तिर्ने रकमबिचको फरक पत्ता लगाउनुहोस् । ( Find the difference between the last installment paid by Hirakaji and Manisha.)[2]c. हिराकाजी र मनिसाले चौथो किस्तामा तिर्ने रकमको अनुपात पत्ता लगाउनुहोस् | (Find the ratio of the money paid by Hirakaji and Manisha in fourth installment.)[2]A.
Ans: Rs.1000

Ans: 1:1 - Q9.कक्षा 10 मा केटीहरूको सङ्ख्या 10 देखि 100 को बिचमा छ । केटीहरूको सङ्ख्या अङ्कको योगफलको चार गुणा र दुई अङ्कको गुणनफल 32 हुन्छ । (The number of girls in class ten lies between 10 to 100. The number of girls is four times the sum of the digits and the product of the two digits is 32.)a. 10x + y लाई दुई अङ्कले बनेको 46 सँग तुलना गर्दा x र y को मान कति हुन्छ ? (What are the values of x and y when 10x + y is compared to a two digits number 46?)[1]b. दिइएको सर्तलाई मान्य हुने दुई अङ्कले बनेको सङ्ख्या पत्ता लगाउनुहोस् | (Find the two digit number which satisfies the given conditions.)[3]c. यलि एकाइ स्थानमा रहेको अङ्कबाट 2 घटाई दश स्थानको अङ्क 1 ले बढाउँदा दुई अङ्कले बनेको सङ्ख्या कति प्रतिशतले बढी हुन्छ ? (By what percent the two-digit number is increased if units place digit is reduced by 2 and tenth place digit is increased by 12)[1]A.

Ans: x = 4 and y=8

- Q10.a. हल गर्नुहोस् । (Solve): [3]
b. यदि a² = b+c, b² = c + a र c² = a+b भए प्रमाणित गर्नुहोस् ।(If a² = b+c, b² = c + a and c² = a + b, then prove that): [2]
A.






- Q11.दिइएको चित्रमा त्रिभुज ABC, स.च. ABCD र BCEF एउटै आधार BC र उही समानान्तर रेखाहरू BC र AE बिचमा (In the adjoining figure, triangle ABC, parallelograms ABCD and BCEF are standing on the same base BC and between the same parallel lines BC and AE.)a. स.च. ABCD र स.च. A BCEF बिचको सम्बन्ध लेख्नुहोस् । (Write the relationship between the parallelogram ABCD and the parallelogram BCEF.)[1]
b. स.च. BCEF को क्षेत्रफल त्रिभुज ABC को क्षेत्रफलको दोब्बर हुन्छ भनी प्रमाणिन गर्नुहोस् । (Prove that the area of parallelogram BCEF is double of the area of triangle ABC:) [2]c. सँगैको चित्रमा, BC // ED, BE // CA AB // DC छ । प्रमाणित गर्नुहोस् : △ABE को क्षेत्रफल = △ACD का क्षेत्रफल (In the given figure alongside, BC // ED, BE // CA and AB // DC. Prove that : Area of △ABE = Area of △ACD.)[2]
A.
Ans: The area of parallelogram BCEF is double the area of triangle ABC.

Ans:
- Q12.O वृत्तको केन्द्र छ । केन्द्रीय कोण ∡POQ. परिधि कोणहरू i ∡PMQ र ∡PNQ एउटै चाप PQ मा आधारित छन् । (O is the centre of a circle. Central angle ∡POQ, inscribed angles ∡PMQ and ∡PNQ are standing on the same arc PQ.)a. परिधि कोणहरू ∡PMQ र ∡PNQ बिचको सम्बन्ध लेख्नुहोस् । (Write the relationship between inscribed angles ∡PMQ and ∡PNQ.)[1]b. केन्द्रीय कोणको नाप (8x + 4)° र परिधि कोण (3x +12)° छ । x को मान पत्ता लगाउनुहोस् । (The measure of central angle is (8x + 4)° and measure of inscribed angle is (3x+12)°. Find the value of x.)[1]c. परिधि कोणहरू ∡PMQ र ∡PNQ बिचको सम्बन्ध प्रयोगात्मक परीक्षणद्वारा पुष्टि गर्नुहोस् । (कम्तीमा 3 से.मि. अर्धव्यास भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।) (Experimentally verify the relationship between the inscribed angles ∡PMQ and ∡PNQ. (At least two circles with radii 3 cm are necessary.))[3]A.Ans: ∡PMQ=∡PNQInscribed angles standing on the same arc of a circle are always equal.

Ans: x = 10
Ans: This experimental verification confirms that inscribed angles standing on the same arc are equal. - Q13.a. PQ = 5.2 से.मि., QR = RS = 6.2 से.मि., PS = 5.2 से.मि. र ∡PQR = 75° भएको चतुर्भुज PQRS को रचना गर्नुहोस् साथै चतुर्भुज PQRS को क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने त्रिभुज PQT को रचना गर्नुहोस् । (Construct a quadrilateral PQRS with PQ = 5.2cm, QR = RS = 6.2cm, PS = 5.2cm and ∡PQR = 75°. Also construct a triangle PQT whose area is equal to the area of the quadrilateral PQRS.[3]b. दिइएको चित्रमा CD = DE छ । स.च. ABCD को क्षेत्रफल र त्रिभुज CEF को क्षेत्रफलबिचको सम्बन्ध के हुन्छ ? कारण लेख्नुहोस् । (In the given figure, CD = DE. What is the relationship between the area of parallelogram ABCD and the area of triangle CEF? Write with reason.)[1]
A.





Reason: The triangle CEF has the same height as the parallelogram, and its base is half of the base of the parallelogram. - Q14.एउटा वर्गाकार पोखरीको केन्द्रमा एउटा पोल उभिएको छ । उक्त पोखरको परिधि 132√3 मिटर र पोलको टुप्पोमा रहेको चरालाई परिधिको कुने बिन्दुबाट हेर्दा उन्नतांश कोण 30° पाइयो । (A pole is standing vertically in the centre of a circular pond. The circumference of the pond is 132√3 meters and the angle of elevation of a bird which is at the top of the pole from a point on the circumference of the pond is 30°.)
a. उन्नतांश कोणको परिभाषा दिनुहोस् । (Define the angle of elevation.)[1]b. वर्गाकार पोखरीको अर्धव्यास पत्ता लगाउनुहोस् । (Find the radius of the circular pond.)[1]c. पोलको उचाइ पत्ता लगाउनुहोस् । ( Find the height of the pole.)[1]d. B बाट उन्नतांश कोण 45° बनाउनका लागि चरा पहिलोको स्थानबाट कति तल वा माथि सर्नु पर्ला ? (How many meters should the bird move down or up from the current position to make the angle of elevation 45° from B?)[1]A.Ans: The angle of elevation is the angle formed by the line of sight of an observer looking upwards to an object above the horizontal level of the observer.


- Q15.तल दिइउको तथ्याङ्कको मध्यिका 35 छ । (The median of the data given below is 35.)
a. मध्यिका पर्ने वर्गान्तर लेख्नुहोस् । (Write down the median class.)[1]b. सञ्चित बारम्बारता तालिका बनाई A को मान पत्ता लगाउनुहोस् । (Construct a cumulative frequency distribution table and find the value of A.)[2]c. यदि रीत पर्ने वर्ग 30-40 भए रीतको मान पत्ता लगाउनुहोस् । (If modal class is 30-40, then find the modal value.)[2]d. पहिलो चतुर्थांशको तल र माथि पर्ने विद्यार्थी सङ्ख्याको अनुपात पत्ता लगाउनुहोस् । ( Find the ratio of the number of students who are below and above the first quartile class.[1]A.a. Median Class:The median is 35, which lies in the class interval 30-40. Ans: Median class = 30-40.

Ans: Modal value = 34.44.
Ans: 1:6 - Q16.राम्ररी फिटिएको 52 पत्ती तासबाट 2 ओटा पत्तीहरू अनायासै पुनः नराखी झिकियो । (Two cards are drawn randomly one after another without replacement from a well shuffled deck of 52 cards.)a. यदि A र B दुईओटा पारस्परिक निषेधक घटनाहरू भए P(A∪B) पत्ता लगाउने सूत्र कुन हो ? लेख्नुहोस् । (If two events A and B are non-mutually exclusive events, what is the formula for finding P(A∪B)? Write it.)[1]b. दुवै पत्ती रानी पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् | (Find the probability of getting both queen cards.)[1]c. अनुहार भएको र अनुहार नभएको पत्ती पर्ने सबै सम्भावित घटनाहरूलाई वृक्षचित्रमा देखाउनुहोस् । (Show the probability of all the possible outcomes of getting face card and non-face card in a tree diagram.)[2]d. यदि दुईओटा पत्तीहरूलाई एकपछि अर्को पुनः राखी अनायासै भिकियो भने दुवै पत्ती अनुहार भएको पर्ने सम्भावना दुवै पत्री 10 पर्ने सम्भावनाभन्दा कति गुणाले बढी हुन्छ ? (If two cards are drawn randomly one after another with replacement, how many times more is the probability that both are face cards than the probability that both cards are numbered ten?) [1]A.
Ans: P (A) + P(B) – P (A∩B)
Ans:1/221There are 12 face cards (King, Queen, Jack of 4 suits) and 40 non-face cards in a standard deck of 52 cards. If we draw two cards without replacement, the tree diagram is as follows:

Ans: 9 : 1
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.