Answers On/OffJS required
Group A
- Q1.शेष साध्यलाई परिभाषित गर्नुहोस् । State Remainder Theorem.A.
- Q2.के असमानता 2x + 3y ≥ 6 को हल समूहमा बिन्द (-1, 2) पर्छ ? Does (- 1, 3) lie on the solution set of inequality 2x + 3y ≥ 6?A.
- Q3.निरन्तरताका कुनै दुईओटा उदाहारणहरू दिनुहोस् । Give any two examples of continuity.A.
- Q4.डिटरमिनेन्ट पत्ता लगाउनुहोस् । Find the determinant of:A.
- Q5.दुई सरल रेखाहरूको झुकाव क्रमशः m₁ र m₂ छन् भने ती रेखाहरू आपसमा लम्ब हुने अवस्था लेख्नुहोस् । If m₁ and m₂ are the slope of two straight line respectively, then write the condition of perpendicularity.A.
- Q6.वर्ग समघातीय समीकरण ax² + 2hxy + by² = 0 ले प्रतिनिधित्व गर्ने जोडा रेखाहरू बीचको कोण निकाल्ने सूत्र लेख्नुहोस् । Write the formula to calculate the angle between a pair of straight lines represented by the homogeneous equation ax² + 2hxy + by² = 0.A.
- Q7.2 sin α sin β लाई cosine को योग वा अन्तरमा व्यक्त गर्नुहोस् । Express 2 sin α sin β in the sum or difference of cosine.A.
- Q8.त्रिकोणमितीय समीकरणलाई उदाहरणसहित परिभाषित गर्नुहोस् । (Define trigonometric equation with an example.)A.
- Q9.बाहिरी विभाजन गर्ने खण्ड सूत्र भेक्टर विधिबाट लेख्नुहोस् । Write the section formula of external division for the vector method.A.
- Q10.यदि विस्थापनहरू T₁ = (a₁) र T₂ = (a2) भए T₁oT2 कति हुन्छ ? If T₁ = (a₁) and T₂ = (a2) are two translation, then find T₁oT2.A.
Group B
- Q11.f(x) = x(x + 1)(x + 3)(x + 4) – 4 को एउटा गुणनखण्ड (x + 2) हो भनी प्रमाणित गर्नुहोस् । Prove that f (x) = x(x + 1))(x + 3)(x+4)-4 has a factor (x + 2).A.
- Q12.रङ्ग्याइएको बहुभुजीय क्षेत्रको आधारमा उद्देश्य फलन P = 2x + 3y को अधिकतम् र न्यूनतम् मानहरू पत्ता लगाउनुहोस् । Find the maximum and minimum values of the objective function P = 2x + 3y over the given shaded polygonal region.
A. - Q13.यदि [4 1][2 -1] = [x -1] भए x र y का मानहरू पत्ता लगाउनुहोस् । If [4 1][2 -1] = [x -1], find the value of x & y. Ans: x = 9 & y = - 16A.
- Q14.रेखाहरू 2x - y + 4 = 0र 3x + y + 3 = 0 बिचका अधिककोण निकाल्नुहोस् । Find the obtuse angle between two lines 2x - y + 4 = 0 and 3x + y+3=0 .A.
- Q15.यदि sin (a/3)=(1/2) भए, sin a को मान पत्ता लगाउनुहोस् । If sin (a/3) =(1/2) , find the value of sin a.A.
- Q16.हल गर्नुहोस् (Solve): tan² A-1=2 [0°≤A≤ 180°]A.
- Q17.A र B का स्थिति भेक्टरहरू 21 + 7 र 71 – 3 छन् । AB लाई भित्रबाट 2: 3 को अनुपातमा विभाजन गर्ने बिन्दुको भेक्टर पत्ता लगाउनुहोस्। The position vectors of A and B are 2ỉ + 7j and 71 - 3j. Find the position of a point which divides AB internally in the ratio of 2 : 3.A.
- Q18.मध्यक भिन्नता र स्तरीय भिन्नताबिच फरक पत्ता लगाउनुहोस् । Find the differences between mean deviation and standard deviation.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.यदि 2 f(x) = kx-3, (1/3)g(x)=1/(x+2) fog-1 (3) = - (1/4) भए k को मान पत्ता लगाउनुहोस्। If 2 f(x) = kx-3, (1/3)g(x)=1/(x+2) fog-1 (3) = - (1/4) , find the value of k.A.
- Q20.यदि एउटा समानान्तरीय श्रेणीका प्रथम 9 पदहरूको योग 72 र प्रथम 17 पदहरूको योग 289 भए प्रथम 25 पदहरूको योग पत्ता लगाउनुहोस् । If the sum of the first 9 terms of an arithmetic series is 72 and the sum of the first 17 terms is 289 then find the sum of the first 25 terms.A.
- Q21.f (x) = x + 1 एउटा वास्तविक मान भएको फलन छ। f(x) = x + 1 is a real valued function. (a) x = 1.999 र 1.9999 मा f (x) को मान कति हुन्छ ? पत्ता लगाउनुहोस् । What is the value of f (x) at x = 1.999 and 1.9999? (b) x = 2.001, र 2.0001 मा f (x) को मान कति हुन्छ ? पत्ता लगाउनुहोस् । What is the value of f (x) at x = 2.001, and 2.0001? (c) f (2) कति हुन्छ ? पत्ता लगाउनुहोस् । What is the value of f (2)? Find.. (d) lim र lim2+ को मान कति कति हुन्छन् ? पत्ता X- x लगाउनुहोस् । What are the values of im-and x kim2+? Find. (e) के बिन्दु x = 2 माf (x) निरन्तर हुन्छ ? पत्ता लगाउनुहोस् । Does f (x) continuous at x = 2?Find.A.
- Q22.जोडा समीकरणहरू 3x + 4y = 5 र x + 2y = 3 छन् । (If 3x+4y=5 and x + 2y = 3 are two simultaneous equations), a) D, Dx, Dy, का डिटरमिनान्ट पत्ता लगाउनुहोस् । Find the determinants D, D, Dy of coefficients. b) के x रy को एकल हल छ ? Is there unique solution of x and y? c) x २ y को मान पत्ता लगाउनुहोस् । Find the value of x and y.A.
- Q23.एउटा-वृत्तको अर्धव्यास 7 एकाइ र दुईओटा व्यासको समीकरणहरू x + 4y = 12 र 2x – 5y = 11 छन् भने सो वृत्तको समीकरण निकाल्नुहोस् । Find the equation of the circle having the radius 7 units and equations of diameters x + 4y = 12 and 2x – 5y = 11.A.
- Q24.A.
- Q25.यदि 4A + 4B + 4C = 180° भए प्रमाणित गर्नुहोस् । If 4A + 4B + 4C = 180°, prove that): cos 2A + cos 2B + cos 2C = -1 - 4 cos A . cos B . cos CA.
- Q26.50 मीटर अग्लो एउटा टावरको टुप्पोमा दोस्रो टावरको टुप्पो र फेदबाट हेर्दा बनेको अवनति र उन्नतांश कोणहरू क्रमशः 45° र 30° छन् । दोस्रो टावरको उचाइ पत्ता लगाउनुहोस् । The angles of depression and elevation of the top of a tower 50 meter high from top and bottom of a second tower are 45° and 30° respectively. Find the height of the second tower.A.
- Q27.शीर्षबिन्दुहरू A(3, 1), B(-2, -1) र C(4, 2) भएको त्रिभुजलाई स्थानान्तरण मेट्रिक्स (2 0) द्वारा स्थानान्तरण गराउँदा बन्ने प्रतिबिम्ब △A'B'C' का शीर्षबिन्दुहरूको निर्देशाङ्क पत्ता लगाउनुहोस् । Find the co-ordinates of the vertices of image △A'B'C' which is transformed by the transformation of △ABC having vertices A(3, 1), B(-2, -1) and C(4, 2) under the transformation by a matrix (2 0).A.
- Q28.तल दिइएको तथ्याङ्कअनुसार चतुर्थांस भिन्नता पत्ता लगाउनुहोस् । (Calculate quartile deviation from the following distribution):
Class 20-30 30-40 40-50 50-60 60-70 Frequency 12 10 8 10 4 A. - Q29.तल दिइएको तथ्याङ्कको स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । Find the standard deviation of the data given below.
Class Interval 10-20 20-30 30-40 40-50 50-60 Frequency 4 10 12 8 6 A.
Group D
- Q30.वर्ग समीकरण x2 2x 3 = 0 लाई लेखाचित्रद्वारा हल गर्नुहोस् । Solve graphically the quadratic equation x²-2x-3=0.A.
- Q31.समीकरण ax2 + 2hxy + by2 = 0 प्रतिनिधित्व गर्ने रेखाहरूबिचको कोणहरू पत्ता लगाउनुहोस्। Find the angles between the pair of lines represented by the equation ax2 + 2hxy + by² = 0.A.
- Q32.चतुभुर्जका आसन्न भुजाहरूका मध्यबिन्दुहरू क्रमशः जोड्दै जाँदा बन्ने चित्र समानान्तर चतुर्भुज हुन्छ भनी प्रमाणित गर्नुहोस् । Prove by vector method that the figure formed by joining the mid-point of the adjacent sides of a quadrilateral is a parallelogram.A.
- Q33.बिन्दुहरू H(4, 2), R(2, 1) र T(5, 2) एउटा त्रिभुज HRT को तिनओटा शीर्षबिन्दुहरू हुन् । यी बिन्दुहरूलाई परिक्रमण [(0, 0), 180°] र उही दिशामा परिक्रमण [(0, 0), 90°] बाट हुने संयुक्त स्थानान्तरणले स्थानान्तरण गराउँदा बन्ने प्रतिबिम्बहरूको निर्देशाङ्क पत्ता लगाउनुहोस् । दुइओटै त्रिभुजहरूलाई एउटै लेखाचित्रमा खिच्नुहोस् । Points H(4,-2), R(2, 1) and T(5, 2) are the vertices of a triangle AHRT. These points are transformed by a combined transformation obtained by a rotation [(0, 0), 180°] and on the same direction a rotation [(0, 0), 90°]. Find the co-ordinates of the images of the points. Draw both the triangles on the same graph paper.A.