Answers On/OffJS required
Group A
- Q1.f (x) = d(x) x q(x) + r (x) मा q (x) ले के जनाउदैछ ? What does q (x) denote in f (x) = d(x) x q(x) + r(x)?A.
- Q2.वर्ग समीकरणलाई परिभाषित गर्नुहोस् । Define quadratric equation.A.
- Q3.फलन f (x) को बिन्दु x = 2 मा हुने निरन्तरतालाई परिभाषित गर्नुहोस् । Define continuty of a function f (x) at a point x = 2.A.
- Q4.x पत्ता लगाउने सूत्र लेख्नुहोस् । जब D, Dx, रDy दिइएका छन् । जहाँ सङ्केतहरूको आ-आफ्नै प्रचलित अर्थ छ। Write the formula to calculate x when D, Dx and Dy are given. Where the symbols have their usual meaning.A.
- Q5.समीकरण ax2 + 2hxy + by2 = 0 ले प्रतिनिधित्व गर्ने जोडा रेखाहरू आपसमा समपाती हुने अवस्था लेख्नुहोस् । Write the condition of coincident of a pair of straight lines represented by ax2 + 2hxy + by2 = 0.A.
- Q6.Hyperbola को परिभाषा लेख्नुहोस् । Write the definition of hyperbola.A.
- Q7.sin A को अनुपात sin A/2 र cos A/2 का रूपमा लेख्नुहोस् । Express sin A in terms of sin A/2 and cos A/2.A.
- Q8.Solve: 2cos θ = √3[0 ≤ θ ≤ 90°]A.
- Q9.यदि p = -√3 भए P को परिमाण र दिशा पत्ता लगाउनुहोस् । If PQ = 1 - √3', find the magnitude and direction of PO.A.
- Q10.यदि T₁OT₂ = (-2 3) छ भने बिन्द (-4, 1) को उन्न संयुक्त विस्थापन द्वारा प्रतिविम्ब पत्ता लगाउनुहोस् । If T₁ T₂ = (-2 3), find the image of point (-4, 1) under combined translation.A.
Group B
- Q11.यदि बहुपद 2x3 + 9x2 + Kx + 3 लाइ (x + 5) ले भाग गर्दा शेष – 72 आउँछ भने, शेष साध्य प्रयोग गरी K को मान निकाल्नुहोस् । If the polynomials 2x³ + 9x2 + Kx + 3 leaves a remainder - 72, when divided by (x + 5), find the value of K using the remainder theorem.A.
- Q12.पहिला 20 ओटा "बिजोर" प्राकृतिक सङ्ख्याको योगफल निकाल्नुहोस् । Find the sum of the first twenty "odd natural numbers".A.
- Q13.दिइएका समीकरणहरू 2x + 3y = 12 र x + y = 5 मा D = - 1 छ। क्रामरको नियम प्रयोग गरी ह को मान पत्ता लगाऊ । In the equations 2x + 3y = 12 and x + y = 5, the value of D = - 1. Find the value of x using Cramer's rule.A.
- Q14.समीकरण 16x2 - 24xy + 9y2 = 0 ले प्रतिनिधित्व गर्ने एक जोडा रेखाहरू आपसमा सम्पाती हुन्छन् भनी प्रमाणित गर्नुहोस् । Prove that the pair of lines represented by the equation 16x2 - 24xy + 9y2 = 0 are coincident.A.
- Q15.प्रमाणित गर्नुहोस (Prove that):A.
- Q16.यदि √3 sin 0 = 3 cos 0 भए0 को न्यूनकोणी मान पत्ता लगाउनुहोस् । If √3 sin 0 = 3 cos 0 then find the acute value of 0.A.
- Q17.यदि OA र B दुईओटा भेक्टरहरू हुन् र A को स्थिति भेक्टर (1, 2) र B को स्थिति भेक्टर (3, 4) छन् भने यी दुई भेक्टरहरू बिचको कोण निकाल्नुहोस्। There are two vectors OA and OB such that the position vector of A is (1, 2) and B is (3, 4). Find the angle between two given vectors.A.
- Q18.एउटा अविच्छिन्न श्रेणीको चतुर्थांशीय भिन्नता 14 र यसको तल्लो चतुर्थांश 35 भए माथिल्लो चतुर्थांश पत्ता लगाउनुहोस् । If the quartile deviation of a continuous data is 14 and the lower quartile is 35 then find the upper quartile.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.f (x) = 3x + 5 रg (x) =(3x + 2)/4 दिइएका छन् । x को कुन मानल fo g¹(x) लाई एकात्मक फलन बनाउँदछ ? Given that f (x) = 3x + 5 and g (x) = (3x + 2)/4 ,What value of x makes fog¹(x) an identity function?A.
- Q20.तेस्रो पद 12 र सातौँ पद 192 भएको कुनै गुणोत्तर श्रेणीको पहिलो दसौं पदसम्मको योगफल निकाल्नुहोस् । If the third term is 12 and seventh term is 192 of a geometric series, find the sum of its first ten terms.A.
- Q21.एउटा फलन f (x) निम्नानुसार छ । A function f (x) in 3x+5 for 0A.
- Q22.A.
- Q23.समीकरण 7x - 5y-6 = 0 भएको रेखासँग लम्ब हुने र बिन्दु (-1,-2) बाट जाने रेखाको समीकरण पत्ता लगाउनुहोस् । Find the equations of the line which is perpendicular to the line 7x5y-60 and passing through the point (-1,-2).A.
- Q24.प्रमाणित गर्नुहोस् (Prove that):A.
- Q25.PROVE that:A.
- Q26.कुनै एउटा ठाँउबाट ठीक अगाडि रहेको घरको छत र सो घरको छतदेखि 6 मी. तल रहेको झ्यालमा हेर्दा क्रमशः 45° र 30° को उन्नताशंको कोणहरू बन्दछन् भने सो घरको उचाइ पत्ता लगाउनुहोस्। The angles of elevation observed from a place to the roof of house standing in front of the place and to a window of 6 m below its roof are found to be 45° and 30° respectively. Find the height of the house.A.
- Q27.एउटा 2 × 2 मेट्रिक्स पत्ता लगाउनुहोस् जसले शीर्षबिन्दुहरू A(2, 3), B(4, 3), C(4, 5) र D(2, 5) भएको एउटा वग ABCD लाई शीर्षबिन्दुहरू A'(3, 2), B'(3, 4), C'(5, 4) र D'(5, 2) भएको वग A'B'C'D मा स्थानान्तरण गर्दछ । Find the 2x 2 transformation matrix which transforms a square ABCD with vertices A(2, 3), B(4, 3), C(4, 5) and D(2, 5) into a square A'B'C'D' with vertices A'(3, 2), Β'(3, 4), C'(5, 4) and D'(5, 2).A.
- Q28.निम्नलिखित तथ्याङ्कहरूको आधारमा बारम्बारता तालिका बनाइ मध्यिकाबाट मध्यक भिन्नता र मध्यक भिन्नताको गुणाङ्क निकाल्नुहोस् । (Construct a frequency table of the following data and calculate mean deviation from median and also find its coefficient.): 22, 15, 5, 26, 16, 24, 22, 1, 29, 15, 14, 12, 7, 13, 28, 3, 17, 27, 18, 23, 2, 19, 21, 18, 8 [One of the class interval is 15-20]A.
- Q29.तल दिइएको तथ्याङ्कको स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । (Find the standard deviation of the following data).
CI 0-10 10-20 20-30 30-40 40-50 f 8 10 12 8 2 A.
Group D
- Q30.दिइएका पाराबोलाको समीकरण पत्ता लगाउनुहोस् । (Find the equation from the given graph):
A. - Q31.केन्दबिन्दु (2, 3) भएको समीकरण x² + y² - 6x + 2y + 6 = 0 भएको वृत्तको केन्दबिन्दु भएर जाने वृत्तको समीकरण पत्ता लगाउनुहोस् । Find the equation of a circle with centre (2, 3) and passing through the centre of the circle : x² + y² - 6x + 2y + 6 = 0.A.
- Q32.वृत्तार्धको परिधिकोण एक समकोण हुन्छ भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस् । Prove that the angle in the semi-circle is a right angle.A.
- Q33.C(2, 5), A(- 1,3) र T(4, 1) एउटा △CAT का शिर्षबिन्दुहरू हुन् । ACAT को प्रतिबिम्वका उद्गम बिन्दुको वरिपरी 90° धनात्मक परिक्रमण अनुसार पत्ता लगाउनुहोस् । प्राप्त प्रतिबिम्बलाई पुन: E [(0, 0), 2] भएको विस्तारद्वारा विस्तारीकरण गर्नुहोस् । वस्तु र प्रतिबिम्बहरूलाई उही लेखा चित्रमा प्रस्तुत गर्नुहोस् । C(2, 5), A(-1,3) and T(4, 1) are the vertices of a triangle CAT. Find the coordinates of the vertices of the image of AСАТ under the rotation of positive 90° about origin followed by enlargement E[(0, 0), 2]. Represent the object and images on the same graph paper.A.