Answers On/OffJS required
Group A
- Q1.गुणनखण्ड साध्यको कथन लेख्नुहोस् । (State factor theorem.)A.
- Q2.f(x) = ax2 + bx + c = 0 (a ≠ 0) ले जनाउने लेखाचित्रको शीर्ष बिन्दुको निर्देशाङ्क लेख्नुहोस् । Write the vertex of the graph of f (x) = ax2 + bx + c = 0 (a ≠ 0).A.
- Q3.फलनको निरन्तरतालाई परिभाषित गर्नुहोस् । Define continuity of a function.A.
- Q4.दिइएका डिटरमिनेन्टको मान निकाल्नुहोस (Find the value of given determinant):A.
- Q5.दुई सरल रेखाहरू y = m₁x + c₁ र y = m₂x + c₁ बीचको कोण पत्ता लगाउने सूत्र लेख्नुहोस् । Write the formula to calculate the angle between pair of straight lines y = m₁x + c₁ and y = m₂x + C₂.A.
- Q6.साङ्ङ्किकको परिभाषा लेख्नुहोस् । Write the definition of conic section.A.
- Q7.cos 2A लाइ cos A को रूपमा व्यन गर्नुहोस् । Express cos 2A in term of cos A.A.
- Q8.हल गर्नुहोस् (Solve): 2 sin θ - √3 = 0 [0° ≤ θ ≤ 90°] Ans: [2cos² A-1]A.
- Q9.भित्री विभाजन गर्ने खण्ड सूत्र भेक्टर विधिबाट लेख्नुहोस् । Write the section formula of internal division for the vector method.A.
- Q10.मेट्रिक्स स्थानान्तरणलाई परिभाषित गर्नुहोस् । (Define matrix transformation.)A.
Group B
- Q11.भाग गर (Divide): f (x) = 2x²-x-3 by g (x) = 2x-3A.
- Q12.दिइएको चित्रमा छाया पारेको भाग जनाउने असमानता पत्ता लगाउनुहोस् । Find the inequality that represents the shaded region in the given figure.A.
- Q13.A.
- Q14.झुकावहरू क्रमशः - √3 र √3 भएका रेखाहरूबिचको न्यूनकोण पत्ता लगाउनुहोस् । Find the acute angle between the lines having slope - √3 and √3 respectively.A.
- Q15.यदि cos θ = (3/4)भए sin 20 को मान निकाल्नुहोस् । If cos θ = (3/4), find the value of sin 20.A.
- Q16.हल गर्नुहोस (Solve): 3 sec θ = 4 cos θ [0° ≤ θ ≤ 90°]A.
- Q17.A.
- Q18.यदि एउटा तथ्याङ्कको पहिलो चतुर्थांश 35 र तेस्रो चतुर्थांश 75 छ भने, चतुर्थांशीय भिन्नता र यसको गुणाङ्क पत्ता लगाउनुहोस् । In a data if Q₁ = 35 and Q3 = 75 then find quartile deviation and its coefficient.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.यदि f(x) = 2x-3, g(x) = (3x + 5)/4 र fog (x) = g¯¹(x) भए ह को मान पत्ता लगाउनुहोस् । If f(x) = 2x − 3, g (x) = (3x + 5)/4 and fog (x) = g'(x), then find the value of x.A.
- Q20.यदि एउटा गुणोत्तर अनुक्रमको पाँचौँ र आठौँ पद क्रमशः 81 र 2187 भए सो अनुक्रम पत्ता लगाउनुहोस् । If the fifth and the 8th term of a geometric sequence are 81 and 2187 respectively, find the sequence.A.
- Q21.f (x) = {x+2 for 1≤x<2 परिभाषित छ, (is defined.) 4x-2 for x≥2 (a) x = 1.99 हुँदा f (x) को मान पत्ता लगाउनुहोस् । Find the value of f (x) at x = 1.99. (b) x = 2.01 हुँदा f (x) को मान पत्ता लगाउनुहोस् । Find the value of f (x) at x = 2.01. (c) lim f(x) र f(x) को मान कति कति हुन्छन् ? पत्ता लगाउनुहोस् । What are the values of lim f (x) and f (x)? (d) के x = 2 मा फलन f (x) निरन्तर हुन्छ ? पत्ता लगाउनुहोस् । Does f (x) continuous at x = 2?A.
- Q22.जोडा समीकरणहरू x + 3y = 5 र 2x – 3y = 1 लाई Pair of equations are x + 3y = 5 and 2x – 3y = 1 then a) मेट्रिक्सका रूपमा लेख्नुहोस्। (Write in matrix form.) b) के यी समीकरणहरूको एकल समाधान हुन्छ ? Do these equations have unique solution ?) c) उक्त समीकरणहरू हल गर्नुहोस् । (Solve the equations.)A.
- Q23.x² 2xy cot 2a y² = 0 समीकरणले प्रतिनिधित्व गरेको रेखाहरूको समीकरण पत्ता लगाउनुहोस् र ती रेखाहरू बिचको कोण पनि पत्ता लगाउनुहोस्। Find the equations of the pair of lines represented by the equation x² - 2xy cot 2a - y² = 0 and also find the angles between them.A.
- Q24.प्रमाणित गर्नुहोस् (Prove that): (sin x + sin 2x + sin 4x + sin 5x)/(cos x + cos 2x + cos 4x + cos 5x) = tan 3xA.
- Q25.यदि A + B + C = 180° भए प्रमाणित गर्नुहोस् (If A + B + C = 180°, prove that): cos A + cos B + cos C = 1 + sin(A/2). sin(B/2). sin(C/2)A.
- Q26.कुनै एउटा बिन्दुबाट स्तम्भको टुप्पोको उन्नतांशकोण 45° अवलोकन गरियो र सो बिन्दुबाट 60 मिटर टाढा जाँदा सो कोण 30° पाइयो। स्तम्भको उचाइ पत्ता लगाउनुहोस्। The angle of elevation of the top of a tower from a point was observed to be 45° and on walking 60 metre away from that point it was found to be 30°. Find the height of the tower.A.
- Q27.A(1, −1), B (3, 2) र C (0, 2) भएको △ABC लेखाचित्रमा खिच्नुहोस्। सो △ABC लाई मेट्रिक्स [21] ले स्थानान्तरण गर्दा हुन आउने प्रतिबिम्ब सोही लेखाचित्रमा प्रस्तुत गर्नुहोस् । Draw a ∆ABC where vertices are A(1, − 1), B (3, 2) and C (0, 2) on a graph paper. Draw on the same graph the image of the △ABC under the transformation given by the matrix.A.
- Q28.निम्नलिखित तथ्याङ्कको मध्यकबाट मध्यक भिन्नता पत्ता लगाउनुहोस् । (Find the mean deviation from mean of the following data.):
Age 0-4 4-8 8-12 12-16 16-20 No. of boys 12 8 10 6 4 A. - Q29.तल दिइएको तथ्याङ्कको स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । (Find the standard deviation from the given data.):
Class Interval 0-4 4-8 8-12 12-16 16-20 Frequency 15 12 10 8 5 A.
Group D
- Q30.P = 3x + 2y को निम्नलिखित अवस्थामा अधिकतम मान निकाल्नुहोस् । (Find the maximum value of P = 3x + 2y in the following conditions): x + y ≥ 0, x - y ≤ 0, y ≤ 2 and x ≥ - 1A.
- Q31.बिन्दुहरू (1, 2), (3, - 4) र (5, - 6) भएर जाने वृत्तको अर्धव्यास, केन्द्र र समीकरण पत्ता लगाउनुहोस् । Find the radius, centre and equation of circle passing through the points (1, 2), (3, - 4) & (5, - 6).A.
- Q32.समद्विबाहु त्रिभुजको मध्यिकाको आधारमा लम्ब हुन्छ भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस् । Prove by vector method that the median to the base of an isosceles triangle is perpendicular to the base.A.
- Q33.लेखाचित्रमा P(1, 4), Q(4, 1) र R(7, 5) शीर्षबिन्दुहरू भएको त्रिभुज PQR खिच्नुहोस् । APQR लाइ Y-अक्षमा र त्यसपछि प्राप्त प्रतिबिम्बलाई रेखा x = y मा लगातार परावर्तन गर्दा बन्ने प्रतिबिम्बको निर्देशाङ्क पत्ता लगाई प्रतिबिम्बित त्रिभुजहरूलेखाचित्रमा देखाउनुहोस् । On a graph paper, draw a triangle PQR having the vertices P(1, 4), Q(4, 1) and R (7, 5). Find the image of APQR by stating co-ordinates and graphing them after successive reflection in Y-axis followed by a reflection in the x = y. Ans: P' (-1, 4), Q' (-4, 1) and R' (-7, 5); P"(4, – 1), Q"(1, - 4) and R"(5, - 7)A.