Answers On/OffJS required
Group A
- Q1.बहुपदीय x² - 3 लाइ x + 2 ले भाग गर्दा शेष कति हुन्छ ।What is the remainder when a polynomial x² - 3 is divide by x + 2?A.
- Q2.पारावोला y = ax2 + c (a ≠ 0) शीर्षबिन्दुको निर्देशाङ्क लेख्नुहोस् । Write the coordinate of vertex of parabola y = ax2 + c (a ≠ 0).A.
- Q3.फलन f (x) को बिन्द x = a मा दायाँ पक्षबाट परिभाषित सीमान्त मानलाई सङ्केतमा लेख्नुहोस् । Write in symbols for the right hand limit of functionat x = a.A.
- Q4.विपरीत मेट्रिक्सको परिभाषा दिनुहोस् ।Define inverse of a matrix.A.
- Q5.बिन्दुहरू (4,5) र ( 8, 9) जोड्ने रेखाको झुकाव निकाल्नुहोस् । Find the slope of line joining the points (4, – 5) and (– 8, 9).A.
- Q6.समतलीय सतहले सोलीलाई प्रतिच्छेदन गर्दा सो समतलीय सतह सोलीका generator सँग समानान्तर छ भने कुन आकृति बन्छ ? When a cone is cut with a plane that is parallel to the generator then which shape forms?A.
- Q7.अपवर्त्यकोण भनेको के हो ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।What is submultiple angle? Describe with example.A.
- Q8.हल गर्नुहोस (Solve): sin 0 = 1/2A.
- Q9.यदि A(1,-2) र B (3, 4) दुई बिन्दुहरू छन् भनAB लाई xỉ + yj' का रूपमा व्यन गर्नुहोस् । If A(1, 2) and B(3, 4) are two points then express AB in terms of xỉ + yj.A.
- Q10.यदि दिइएको विपरीत वृत्त (उत्क्रम) को अर्धव्यास 8 cm छ भने OP × OP' पत्ता लगाउनुहोस् । If the radius of the adjoining inversion circle is 8cm then find OP × OP.A.
Group B
- Q11.यदि f (x) = 2x - 3 र g(x) = x² + 1 भए f g (3) पत्ता लगाउनुहोस् । Iff (x) = 2x - 3 and g(x) = x² + 1, find fog (3).A.
- Q12.गुणनखण्ड साध्य प्रयोग गरी (3x + 4) बहुपदीय 3x² + 13x+ 12 को गुणनखण्ड हो होइन यकिन गर्नुहोस् । Use factor theorem to determine whether (3x + 4) is a factor of the polynomial 3x² + 13x + 12.A.
- Q13.यदि A = [a+ba-b] भए A को डिटरमिनेन्ट पत्ता लगाउनुहोस् । If A = [a+ba-b] then find the determinant of A.A.
- Q14.समीकरण x² + y²-4x-6y-12 = 0 ले जनाउने वृत्तको केन्द्रबिन्दु र परिधि पत्ता लगाउनुहोस् ।Determine the centre, radius of the circle represented by the equation: x² + y² - 4x - 6y -12 = 0A.
- Q16.Prove that:A.
- Q17.यदि | OA = 6, |OB| = 72 OA. OB = 21 भए 4 AOB को मान पत्ता लगाउनुहोस् । If | OA = 6, |OB| = 7 and OA. OB = 21, find thevalue of the AOB.A.
- Q16.Prove that: cot (A/2)-tan(A/2) = 2 cot AA.
- Q18.यदि M₁ = 21, N = 15, Σ|x – Μ₁ = 56 भए मध्यक भिन्नता र यसको गुणाङ्क पत्ता लगानुहोस् । If M₁ = 21, N = 15, Σ|x – Μ₁ = 56 then compute the mean deviation and its coefficient.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.यदि f(x) = 3x-7, g(x) = रg-1 f(x) = f (x) भए x को मान पत्ता लगाउनुहोस्। If f(x) = 3x-7, g (x) = and g-¹ f(x)=f(x), find the value of x.A.
- Q20.गुणोत्तर श्रेणीको लगातार आउने तीनओटा पदहरूको योगफल 62 र तिनीहरूको गुणनफल 1000 भए, ती पदहरू पत्ता लगाउनुहोस् । The sum of three consecutive terms in G.P. is 62 and their product is 1000, find the terms.A.
- Q.Find the value of k if the functionA.
- Q22.मेट्रिक्स विधिबाट हल गर्नुहोस्। (Solve by matrix method):((3x+5y)/8) =((5x-2y)/3)=3A.
- Q23.दिइएको समीकरण 2x²- 5xy 3y² + 3x + 19y - 20 = 0 ले जनाउने एक जोडी सरल रेखाहरूको समीकरण निकाल्नुहोस् । Find the equation of pair of straight lines represented by the given equation 2x²- 5xy 3y² + 3x + 19y - 20 = 0A.
- Q24.यदि A + B + C = π° भए तलका सम्बन्धहरू प्रमाणित गर्नुहोस् । (If A + B + C = π°, prove the following relations): sin²(C/2) + sin²(A/2) - sin² (B/2)= 1-2 cos(C/2).cos(B/2).sin(C/2)A.
- Q25.हल गर्नुहोस (Solve): 4 sec² x = 3 + 7 tan² x (0°≤0 or x ≤ 360°)A.
- Q26.एउटा स्तम्भको टुप्पोबाट 24 m अग्लो घरको टुप्पोको अवनति कोण 30° र घरको फेदबाट स्तम्भको टुप्पोको उन्नतांश कोण 45° छ भने स्तम्भको उचाइ पत्ता लगाउनुहोस् । The angle of depression of the top of building of 24 m high from the top of a tower is 30° and the angle of elevation of the top of the tower from the foot of building is 45°. Find height of the tower.A.
- Q27.A.
- Q28.तल दिइएको तथ्याङ्कअनुसार चतुर्थ्यांस भिन्नता पत्ता लगाउनुहोस् । Calculate quartile deviation from the following distribution:
Obtained Marks 20-30 30-40 40-50 50-60 60-70 70-80 No. of Students 5 15 10 8 6 2 A. - Q29.तल दिइएको तथ्याङ्कका आधारमा स्तरीय भिन्नता र यसको गुणाङ्क पनि पत्ता लगाउनुहोस् । (Calculate the standard deviation and its coefficient of the following data.):
C.I. 0-10 20-30 30-40 40-50 50-60 Frequency 4 6 5 3 2 A.
Group D
- Q30.तलका सर्तहरूका आधारमा उद्देश्य फलन P = 4x + 3y को अधिकतम र न्यूनतम मानहरू पत्ता लगाउनुहोस् । Find the maximum value and minimum value of the objective function P = 4x + 3y under following constraints: x + y≤ 3, x ≤2, y ≤ 1, x ≥ 0, y ≥ 0.A.
- Q31.रेखा 3x-2y = 4 सँग समानान्तर भई शिर्षबिन्दुहरू A (1, 2), B(3, 4) र C (2, 3) भएका ∆ABC को गुरुत्वकेन्द्र भएर जाने रेखाको समीकरण पत्ता लगाउनुहोस् । Find the equation of straight line parallel to the line 3x-2y = 4 and passing through the centroid of ∆ABC whose vertices are A (1, 2), B (3, 4) & C (2, 3).A.
- Q32.यदि त्रिभुज ABC मा बिन्दुहरू A, B र C का स्थिति भेक्टरहरू क्रमशः वे रहे भए ∆ABC को गुरूत्वकेन्द्र (Centroid) को स्थिति भेक्टर है = (a + b + c) हुन्छ भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस्। If a, b, c and are position vectors of A, B and C respectively and G is the centroid of the triangle ABC, show that its position vector = (a + b + c) by vector method.A.
- Q33.त्रिभुज ABC का शीर्षबिन्दुहरू क्रमशः (-2,-4), (-4,-2) र (-6, - 4) छन् । त्रिभुज ABC लाई (3) मा विस्थापन गर्नुहोस् र प्राप्त प्रतिबिम्बलाई x = 0 मा परावर्तन गरी संयुक्त स्थानान्तरणका प्रतिबिम्बका शीर्षबिन्दुका निर्देशाङ्क लेख्नुहोस् र सबै त्रिभुजहरूलाई लेखाचित्रमा देखाउनुहोस् । The vertices of AABC are (-2,4), (4, 2) and (-6,-4) respectively. Translate AABC by the vector (3) and reflect the image on the line x = 0. Find the co-ordinates of the vertices of the image under compound transformation and draw all the triangles in the graph.A.