Answers On/OffJS required
Group A
- Q1.यदि g: A→ Bर f: B→ C छन भन A बाट C सम्म परिभाषित फलनलाई कसरी जनाइन्छ ? लेख्नुहोस् । If g: A→B and f: B→ C, then how the function defined from A to C is denoted? Write it.A.
- Q2.दुई सङ्ख्याहरू a र b बिचको गुणोत्तर मध्यमा कति हुन्छ ? लेख्नुहोस् । What is the geometric mean between two numbers a and b? Write it.A.
- Q3.lim f(x) को अर्थ लेख्नुहोस् । Write the meaning of lim f(x).A.
- Q4.कुन अवस्थामा मेट्रिक्सको विपरीत मेट्रिक्स परिभाषित गर्न सकिदैन ? लेख्नुहोस् । In which condition the inverse of a matrix can not be defined? Write it.A.\textbf{Ans:} The inverse of a matrix cannot be defined if\[|A| = 0\]
- Q5.कुन अवस्थामा ax² + 2hxy + by² = 0 ले प्रतिनिधित्व गर्ने जोडा रेखाहरू एक आपसमा सम्पाती हुन्छन् ? लेख्नुहोस् । In which condition the pair of lines represented by ax² + 2hxy + by² = 0 are coincident to each other?A.
- Q6.एउटा समतलीय सतहले एउटा सोलीलाई सो सोलीको जेनरेटरसँग समानान्तर हुने गरी प्रतिच्छेदन गर्दा बन्ने ज्यामितीय आकृतिलाई के भनिन्छ ? लेख्नुहोस् । What is called the geometrical shape formed when a cone is intersected by a plane surface which is parallel to the generator of the cone? Write it.A.
- Q7.cos 2A लाइ tan A को रुपमा व्यक्त गर्नुहोस्। Express cos 2A in terms of tan A.1-tan 2 AA.
- Q8.sin C + sin D लाइ sine वा cosine को गुणनफलको रुपमा व्यक्त गर्नुहोस् । Express sin C + sin D in the form of product of sine or cosine.C+D C-DA.
- Q9.यदि a = (x1, y₁) र 6 = (x2, y2) भए . को स्केलर गुणनफल कति हुन्छ ? लेख्नुहोस् । If a = (x, y) and = (x2, y2), then what is the scalar product of a.? Write it.A.
- Q10.एउटा विपरीत स्थानान्तरणमा A को प्रतिविम्ब A' र केन्द्रबिन्द O भएको विपरीत वृत्तको अर्धव्यास r भए OA, OA' र r बिचको सम्बन्ध लेख्नुहोस् । In an inversion transformation A' is image of A and r is radius of inversion circle with centre O, then write the relation among OA, OA' and r.A.
Group B
- Q11.यदि f⁻¹(x) = (x-5)/2 भए f(x) पत्ता लगाउनुहोस् । If f⁻¹(x) = (x-5)/2, find f(x) .A.
- Q12.एउटा वर्ग फलन y = x² + 2x - 3 को शीर्षबिन्दुको निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । Find the co-ordinates of the vertex of a quadratic function y = x² + 2x - 3.A.
- Q13.यदि मेट्रिक्स (2 3), को विपरीत मेट्रिक्स (2 -1) हो भने K को मान कति होला ? पत्ता लगाउनुहोस् । If the inverse matrix of a matrix (2 3) is, (2 -1) what will be the value of K? Find it.A.
- Q14.यदि 7x² + 10xy - (p + 1)y² = 0 ले प्रतिनिधित्व गर्ने जोडा रेखा एकआपसमा लम्ब भए p को मान पत्ता लगाउनुहोस् । If the pair of lines represented by 7x² + 10xy - (p + 1)y² = 0 are perpendicular to each other, find the value of p.A.
- Q15.प्रमाणित गर्नुहोस (Prove that) : cosec A + cot A = cot A/2A.
- Q16.हल गर्नुहोस (Solve): sin θ - tan θ = 0 (0° ≤ θ ≤ 180°)A.
- Q17.यदि |a⃗| = 4, |b⃗| = 5 र a⃗.b⃗ = 10 भए a⃗ र b⃗ बिचको कोण पत्ता लगाउनुहोस् । If |a⃗| = 4, |b⃗| = 5 and a⃗.b⃗ = 10 then find the angle a⃗ and a⃗.A.
- Q18.यदि कुनै तथ्याङ्कको पहिलो चतुर्थांश 43 र चतुर्थांशीय भिन्नता 6.5 छ भने चतुर्थांशीय भिन्नताको गुणाङ्क पत्ता लगाउनुहोस् । If the first quartile of any data is 43 and the quartile deviation is 6.5, find the coefficient of the quartile deviation.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.गुणनखण्ड साध्य प्रयोग गरी हल गर्नुहोस (Solve by using factor theorem): 2x³ + 13x² + 13x - 10 = 0.A.
- Q20.दिइएको शर्तहरूको आधारमा उद्देश्य फलन W = 2x + 3y को अधिकतम मान पत्ता लगाउनुहोस् । Maximize the objective function W = 2x + 3y under the given constraints x + 2y ≤ 10, x - y ≤ 4, x ≥ 0 and y ≥ 0.A.
- Q21.यदि फलन f(x) = {x + 4, x < 2 परिभाषित छ भन x = 2 मा फलन f(x) निरन्तर हुन्छ ? कारण लेख्नुहोस् । If f(x) = {x + 4, x < 2 is defined, is the function f(x) continuous at x = 2? Give reasons.A.
- Q22.क्रामरको नियमबाट हल गर्नुहोस (Solve by Cramer's Rule):4x - 3y = 11 and 3x + y = 5 .A.
- Q23.दुई व्यासहरूका समीकरणहरू x + y - 14 = 0 र 2x - y - 4 = 0 भएको र बिन्द (3, 4) बाट जाने वृत्तको समीकरण पत्ता लगाउनुहोस् । Find the equation of the circle passing through the point (3, 4) and having equations of two of its diameters x + y - 14 = 0 and 2x-y-4 = 0.A.
- Q24.प्रमाणित गर्नुहोस् (Prove that):4(cos60 sin60) - cos³ 20 = 3 cos 20.A.
- Q25.यदि A + B + C = 180° भए प्रमाणित गर्नुहोस (If A + B+ C = 180°, then prove that): (sin²A/2) +( sin²B/) +( sin²C/2) = 1-2( cosA/2).(cosB/2). (sinC/2)A.
- Q26.एउटा 50 m अग्लो घरको स्तम्भबाट एक जना मानिसले पूर्वपट्टि जमिनको एउटै रेखामा रहेका दुईओटा ट्याक्सीहरूलाई हेर्दा अवनति कोणहरू क्रमशः 45° र 60° पाइयो भने ती दुई ट्याक्सीहरूबिचको दुरी पत्ता लगाउनुहोस् । From the top of a view tower 50 m high, a man observes two taxies on the ground, both due east on the same line at angles of depression of 45° and 60° respectively. Find the distance between two taxies.A.
- Q27.शीर्षबिन्दुहरू P(2, 0), Q(5, 1), R(4, 4) र S (1, 3) भएका एउटा वग PQRS लाई एउटा 2 × 2 मेट्रिक्सले समानान्तर चतुर्भुज P'Q'R'S' मा स्थानान्तरण गर्दा समानान्तर चतुर्भुजका शीर्षबिन्दुहरू P'(2, 2), Q'(7, 3), R'(12,4) र S'(7, -5) हुन्छन् भन 2 × 2 स्थानान्तरण मेट्रिक्स पत्ता लगाउनुहोस् । A square PQRS with vertices P(2, 0), Q(5, 1), R(4, 4) and S(1, 3) is mapped onto a parallelogram P'Q'R'S' by a 2 × 2 matrix so that the vertices of parallelogram are P'(2, 2), Q'(7, 3), R'(12, - 4) and S'(7,5). Find the 2 × 2 transformation matrix.A.
- Q28.तल दिइएको तथ्याङ्कको मध्यिकाबाट मध्यक भिन्नताको गणना गर्नुहोस् । Calculate the mean deviation of the data given below from the median.
Marks Obtained 45-55 55-65 65-75 75-85 85-95 No. of students 2 5 3 6 4 A. - Q29.दिइएको तथ्याङ्ङ्कबाट स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । Find the standard deviation from the given data
Marks Obtained 0-10 10-20 20-30 30-40 40-50 No. of Students 5 15 25 35 45 A.
Group D
- Q30.एकजना विद्यार्थीले दुईओटा स्टेशनरी पसलमा बिक्री भएको कलमहरूको सङ्ख्या सर्वेक्षण गरेछ । दुबै पसलमा भएका कलमहरू एक हप्तामा बिक्री भएका रहेछन् । जसअनुसार पहिलो पसलमा पहिलो दिन 60 ओटा कलमहरू र हरेकदिन अघिल्लो दिनको तुलनामा 6 ओटा कलमहरू, बढी बिक्री भएका रहेछन् । त्यस्तै दोस्रो पसलमा पहिलो दिन छ ओटा कलमहरू र हरेक दिन अघिल्लो दिनको तुलनामा दोब्बर कलमहरू बिक्री भएका रहेछन्। अब, कुन पसलमा कति सङ्ख्याले कलमहरू बढी बिक्री भएका रहेछन् ? पत्ता लगाउनुहोस् । One student surveys the number of pens sold in two stationary shops. The pens of both shops are sold in a week. In the first shop, 60 pens are sold in the first day and 6 pens are sold more in everyday as compared to previous day. Similarly, in the second shop, 5 pens are sold in the first day and the double number of pens are sold in everyday as compared to previous day. Now in which shop, how many pens are sold more? Find it.A.
- Q31.AXYZ मा XY = XZ र XYXZ = 90° छन्। यदि YZ को समीकरण 2x - 3y + 10 = 0 र बिन्दु X को निर्देशाङ्कहरू (2, 1) भए बराबर भुजाहरूको समीकरणहरू पत्ता लगाउनुहोस् । In AXYZ, XY = XZ and YXZ = 90°. If the equation of YZ is 2x3y+100 and co-ordinates of the point X are (2,1), find the equation of equal sides.A.
- Q32.कुनै त्रिभुजको दुईओटा भुजाहरूका मध्यबिन्दुहरू जोडेर बनेको रेखाखण्ड सो त्रिभुजको तेस्रो भुजासँग समानान्तर हुन्छ र साथै तेस्रो भुजाको लम्बाइको आधा हुन्छ भनी भेक्टर विधिद्वारा प्रमाणित गर्नुहोस् । Prove by vector method, that the line segment joining mid-points of two sides of any triangle is parallel to the side of the triangle and also equal to half of the length of the third side.A.
- Q33.E ले केन्द्रबिन्द (1,0) र नापा 2 मा भएको विस्तारीकरण र R ले उद्गम बिन्दुको वरिपरी 90° मा हुने परिक्रमण जनाउँदछन् । संयुक्त स्थानान्तरण EoR पत्ता लगाउनुहोस् ।संयुक्त स्थानान्तरण EoR द्वारा शीर्षबिन्दुहरू P(3, 1), Q(1, 3) र R(2, - 1) भएका APQR लाई स्थानान्तरण गर्दा बन्ने प्रतिविम्ब पत्ता लगाउनुहोस् । साथ APQR र प्रतिविम्ब दुबै चित्रलाई एउटै लेखाचित्रमा खिच्नुहोस् । E denotes the enlargement about the centre (1, 0) with a scale factor of 2 and R denotes the rotation about the origin through - 90°. Find the combined transformation EoR. Find the image of a APQR having the vertices P(3, 1), Q(1, 3) and R(2, -1)under the combined transformation EoR. Also draw both figures APQR and its image on the same graph paper.A.
