Answers On/OffJS required
Group A
- Q1.चित्रमा g: A→B र f: B → Cछ । A बाट C सम्म परिभाषित फलनको नाम के हो, लेख्नुहोस् । In the figure, g: A→B and f: B→ C. What is the name of the function define from A to C.A.
- Q2.सङ्क्षिप्त भाग विधिमा भाजकको डिग्री कति हुन्छ ? what should be the degree of divisor in synthetic division.A.
- Q3.वाक्यमा लेख्नुहोस् (Write in sentence):A.
- Q4.A, B रX तीनओटा मेट्रिक्सहरू हुन् । यदि AX = B, |A| ≠ 0 भए X को मेट्रिक्स मान कति हुन्छ ? A, B and X are three matrices. If AX = B, |A| ≠ 0. What is the matrix value of X?A.
- Q5.वर्ग समघातीय समीकरणको दुईओटा उदाहरणहरू लेख्नुहोस् । Write two examples of second degree homogeneous equation.A.
- Q6.चित्रमा दिइएको ज्यामितीय आकृतिको नाम लेख्नुहोस् । Write the name of the given geometrical shape.A.Parabola
- Q7.cos A को अनुपात cos(A/2) का रूपमा लेख्नुहोस् । Express cos A in terms of cos(A/2).A.
- Q8.Solve: √3 tan 0 = 1 [0≤ 0 ≤ 90°]A.
- Q9.भेक्टर a = 31-2र = 41 को स्केलर गुणनफल निकाल्नुहोस् । Find the scalar product of the vectors a = 31 - 2j and b = 4ỉ – ỉ.A.
- Q10.यदि E₁ = [(a, b), k₁] र E₂ = [(a, b), k₂] छन् भन E₁ र E₂ को संयुक्त स्थानान्तरण E₁E₂ के हुन्छ ? What is combined transformation E1,E2 if E₁ [(a, b), k] and E₂ = [(a, b), k₂].A.
Group B
- Q11.फलन g (x) = (3x +1)/(x-3) को विपरीत फलन रgg¯¹(2) पत्ता लगाउनुहोस् । Find the inverse of the function g(x) = (3x +1)/(x-3) and also gg (2).A.
- Q12.उद्देश्य फर्लन P = 3x - y + 2 को अधिकतम मान छाया पारिएको क्षेत्रबाट निकाल्नुहोस् । Find the maximum value of the objective function P = 3xy + 2 over the shaded region.A.
- Q13.A.
- Q14.केन्दबिन्दु (-1, 3) र अर्धव्यास 3 एकाइ भएको वृत्तको समीकरण पत्ता लगाउनुहोस् । Find the equation of a circle having the centre (-1, -3) and radius 3 units.A.
- Q15.प्रमाणित गर्नुहोस (Proved that): cos² (45° +A) + cos² (45°-A) = 1A.
- Q16.क्यालकुलेटर वा तालिका प्रयोग नगरी मान निकाल्नुहोस् । (Find the value without using calculator or table.): cos 105°. cos 15°A.
- Q17.A.
- Q18.यदि Efx² = 240, 2fx = 16, N = 10, स्तरीय भिन्नता (०) पत्ता लगाउनुहोस् । If Efx2 =240, 2fx=16,N=10,find standard deviation.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.A.
- Q20.लेखाचित्र विधिबाट हल गर्नुहोस् (Solve graphically): y = x²; y = 2-x ,A.
- Q21.A.
- Q22.दिइएका समीकरणहरूको क्रामर नियम प्रयोग गरी हल गर्नुहोस् । (Solve the given equations by using Cramer's Rule): 2x + 5 = 4(y+1) and 3x – 5y + 2 = 0A.
- Q23.एउटा त्रिभुजका शीर्षबिन्दुहरू A(-2, 1), B(2, 2) र C (6, - 2) छन्। A बाट BC मा खिचिएको उचाईं AD को समीकरण पत्ता लगाउनुहोस् । The vertices of a triangle are A(-2, 1), B(2, 2) and C(6, 2). Find the equation of the altitude AD drawn from A to BC.A.
- Q24.A.
- Q25.A.
- Q26.एउटा धरहराको टुप्पो र फेदबाट त्यसको ठीक अगाडि रहेको 25 मी. अग्लो खम्बाको टुप्पोमा हेर्दा अवनती कोण र उन्नतांश कोण क्रमशः 60° र 30° छन् भने धरहराको उचाइ पत्ता लगाउनुहोस् । If the angles of depression and elevation of the top of a pole 25 m high as observed from the top and bottom of tower are 60° and 30° respectively, find the height of the tower.A.
- Q27.A(4, 3), B(6, 4) र C (8, 1) शीर्षबिन्दु भएको △ABC लाई स्थानान्तरण गदा A'(-3,-4), Β'(-4, 6) र C'(-1,- 8) शीर्षबिन्दु भएका AA'B'C' बन्दछ भने कुन स्थानान्तरणले गर्दा सो प्रतिबिम्ब बन्दछ ? यस स्थानान्तरणलाई जनाउन 2 × 2 मेट्रिक्स पनि पत्ता लगाउनुहोस् । AABC with the vertices A(4, 3), B(6, 4) and C(8, 1) is mapped onto the AA'B'C' whose vertices are A'(-3,-4), B'(-4, - 6) and C'(-1, - 8). Which is the single transformation for the mapping? Also find 2 x 2 matrix which represents the transformations.A.
- Q28.दिइएको तालिकाबाट चतुर्थाशींय भिन्नता र त्यसको गुणाङ्क निकाल्नुहोस् । Find the quartile deviation and its coefficient from the given data below:
Class 30-40 40-50 50-60 60-70 70-80 80-90 Frequency 10 5 3 5 2 2 A. - Q29.निम्न प्राप्ताङ्कको मध्यकबाट मध्यक भिन्नता पत्ता लगाउनुहोस्। यसको गुणाङ्क पनि पत्ता लगाउनुहोस् । (Find the mean deviation from mean of the following data. Also find its coefficient.):
Marks Obtained 0-10 10-20 20-30 30-40 40-50 No. of students 5 8 15 16 6 A.
Group D
- Q30.कृषि कार्यका लागि एउटा फाइनान्स कम्पनीबाट लिइएको ऋणको सावाँ र ब्याज गरेर जम्मा रु. 29,000 तिर्नु पर्नेमा मासिक किस्ताबन्दीका दरले तिर्दै जाँदो यो रकम महिनामा चुक्ता हुने रहेछ यदि प्रत्येक किस्तामा रु. 100 बढी रकम तिर्दै जानुपर्ने सर्त भए पहिलो किस्ताको रकम कति होला ? To pay a sum of money amounts to Rs. 29,000 for a Finance Company, it takes 20 months to pay per month in installment system. If each installment Rs. 100 more has to be paid, find the amount that should be paid in first installment.A.
- Q31.बिन्द (1, 1) भएर जाने र जोडा सरल रेखा x2 – 5xy + 4y² = 0 सँग समानान्तर हुने रेखाको समीकरणहरू पत्ता लगाउनुहोस् । Find the equation of the straight lines which passes through (1, 1) and parallel to x² – 5xy + 4y2 = 0.A.
- Q32.समकोणी त्रिभुजमा कर्णको मध्यबिन्दु यसमा शीर्षहरूबाट समदुरीमा पर्छ भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस् । Prove by vector method that the middle point of hypotenuse of a right angled triangle is equidistant from it's vertices.A.
- Q33.त्रिभुज EFG का शीर्षबिन्दुहरू क्रमशः E(1, 0) F(2, 3) र G(1, 3) छन्। AEFG लाई रेखा x = y मा परावर्तन गरेपछि E[(0, 0), 3] द्वारा विस्तारीकरण गर्दा बन्ने प्रतिबिम्बको निर्देशाङ्कहरू लेख्नुहोस् । वस्तु र यसका प्रतिबिम्बहरूलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् । The co-ordinates of the vertices of triangle EFG are E(1, 0), F(2, 3) and G(1, 3) respectively. Find the co-ordinates of vertices of images of AEFG under the reflection in the line x = y followed by enlargement E[(0, 0), 3]. Represent object and its images in same graph.A.