Answers On/OffJS required
Group A
- Q1.वर्तघातीय फलनको उदाहरणसहित परिभाषा लेख्नुहोस् । (Write the definition of Quadratic Function with example.)A.
- Q2.गुणोत्तर अनुक्रमको परिभाषा लेख्नुहोस् । Write the definition of Geometrical sequenceA.
- Q3.दिइएको लेखाचित्रको निरन्तरताको परीक्षण गरी लेख्नुहोस् । Examine the continuity of the given graph and write it.
A. - Q4.2 × 2 वर्गाकार मेट्रिक्सकोX' डिटरमिनान्ट कति हुन्छ ? What is the determinant of a 2 x 2 square matrix ?A.
- Q5.बिन्दुहरू (4,5) र (-8, 9) जोड्ने रेखाको मध्यबिन्दु पत्ता लगाउनुहोस् । Find the mid-point joining the line (4, -5) and (-8, 9).A.
- Q6.केन्द्र बिन्द (0, 0) र अर्धव्यास r एकाई भएको वृत्तको समीकरण लेख्नुहोस् । Write down the equation of circle whose centre is (0, 0) and radius is r units.A.
- Q7.यदि A + B + C = C, भए cos (A + B) लाई कोण C को रुपमा व्यन गर्नुहोस्। If A + B + C = πο, express cos (A + B) in terms of angle C.A.
- Q8.अवनति कोणलाई परिभाषित गर्नुहोस् । (Define Angle of Depression.)A.
- Q9.यदि वे = (क) रहे=() भए कति हुन्छ ? If a = (a) and = () (b) then what is the value of ab?A.
- Q10.उत्क्रम वा विपरीत वृत्तको परिभाषा लेख्नुहोस् । Write definition of inversion circle.A.
Group B
- Q11.यदि ƒ र g दुई फलनहरूमा go f = {(2, 1), (3, 2), (4, 3), (1, 2)} र g = {(5, 1), (6, 2), (7, 3), (2, 2)} भए f-1 पत्ता लगाउनुहोस्। If f and g are functions such that go f= {(2, 1), (3, 2), (4, 3), (1, – 2) and g = {(5, 1), (6, 2), (7, 3), (2, 2)}, find f -1.A.
- Q12.यदि कुनै अङ्कगणितीय श्रेणीमा पहिलो पाँच पदहरूको योगफल 120 र प्रथम पद 16 भए समान अन्तर पत्ता लगाउनुहोस् । If the sum of first five terms of an arithmetic series with 1st term 16 is 120, find the common difference? Ans: 4A.
- Q13.If inverse of matrix A is A-1, find the matrix A.A.
- Q14.यदि kx-3y-31=0 र 3x+4y + 5 = 0 आपसमा लम्ब भए k को मान निकाल्नुहोस्। If kx-3y-31 = 0 and 3x + 4y + 5 = 0 are perpendicular to each other, find the value of k.A.
- Q15.Prove that: cos 4ẞ = 1 - 8 sin² ẞ + 8 sin⁴ βA.
- Q16.Prove that:(1+cos$)/sin$=cot$/2A.
- Q17.यदि हर दुई एकाइ भेक्टरहरू र तिनीहरूको स्केलर गुणनफल भए 3 तिनीहरूबिचको कोण पत्ता लगाउनुहोस् । If pand a are two unit vectors and their dot product is, √3 find the angle between them.A.
- Q18.यदि ∑fx2 = 400, X = 5, N = 10; भए स्तरीय भिन्नताको मान पत्ता लगाउनुहोस् । If fx2 = 400, x = 5, N = 10; find s.d.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.यदि बहुपदीय 2x² + ax2 + bx 2 को एउटा गुणनखण्ड (x - 2) र (2x-3) ले भाग गर्दा शेष 7 भए a र b का मानहरू पत्ता लगाउनुहोस् । If the polynomial 2x³ + ax2 + bx - 2 has a factor (x-2) and leaves remainder 7 when divided by (2x-3), find the values of a and b.A.
- Q20.यदि 16 र 243 को बिचमा n ओटा गुणोत्तर मध्यमाहरू भदा (n - 1) औं मध्यमाः 4 औं मध्यमा = 9:4 भए n को मान पत्ता लगाउनुहोस् । If n geometric means are inserted between 16 and 243 such that (n-1)th mean: 4th mean as 9: 4, find the value of n.A.
- Q21.दिइएको फलनको बिन्द x = 4 मा निरन्तरता पत्ता लगाउनुहोस्। Discuss the continuity of the following function f(x) = 2x+2 for x<4) at the point x = 4 .A.
- Q22.दिइएका समीकरणहरूको क्रामर नियम प्रयोग गरी हल गर्नुहोस् । (Solve the given equations by using Cramer's Rule): (3/2)x + 2y = -9, (x/2)-(y/3)=0.A.
- Q23.समीकरण(a+2)x²+8xy+(1-4a)y²=0 ले जनाउनेरेखाहरू आपसमा लम्ब भए ती रेखाहरूको समीकरण पत्ता लगाउनुहोस् । If the lines represented by (a + 2) x² + 8xy + (1-4a) y² = 0 are perpendicular to each other, find the equation of the lines.A.
- Q24.प्रमाणित गर्नुहोस् (Prove that): cos 0. cos (60°-0). cos (60° + 0) = (1/4)cos 30A.
- Q25.हल गर्नुहोस् (Solve): sin 3A + sin A = sin 2A [0° ≤ x ≤ 360°]A.
- Q26.एउटा भित्तामा टाँसिएको एउटा पोस्टरको उचाइ भित्ताको फेदबाट 3.66 m रहेछ। भित्ताको फेददेखि 5m टाढा एउटै समतलमा परेको बिन्दुबाट पोष्टरको तल्लो किनारा हेर्दा उन्नताशं कोण 45° पाइयो भने त्यही बिन्दुबाट हेर्दा पोष्टरका माथिल्लो किनाराको उन्नताशं कोण कति होला ? A poster hanging on a wall has a vertical height 3.66 m. From a point 5 m away from the wall on the same plane angle of elevation of the bottom edge of the poster was found to be 45°. What will be the angle of elevation of the top edge of the poster if it is observed from the same points on the horizontal plane?A.
- Q27.
A. - Q28.तल दिइएको तथ्याङ्कबाट चतुर्थांशीय भिन्नता र यसको गुणाङ्क पत्ता लगाउनुहोस् (Find the quartile deviation and its coefficient from the given data below)
wedge(in rs) 0-250 250-500 500-750 750-1000 1000-1250 1250-1500 1500-1750 1750-2000 No.of Workers 1 3 7 12 25 39 11 2 A. - Q29.तलका तथ्याङ्कहरूबाट मध्यिकाबाट मध्यक भिन्नता र यसको गुणाङ्क पत्ता लगाउनुहोस् । (Find the mean deviation from median from the following data and also find coefficient of mean deviation).
Marks Obtained 10-20 20-30 30-40 40-50 50-60 60-70 No. of Students 6 8 11 14 8 3 A.
Group D
- Q30.दिइएको वर्ग समीकरणहरूको लेखाचित्रद्वारा हल गर्नुहोस् ।(Solve graphically the quadratic equations):x²+2x-3=0A.

- Q31.बिन्दुहरू (5, 2), (5, 0), (– 1, – 4) र (1, 6) एउटै वृत्तका परिधिमा पर्दछन् भनि प्रमाणित गर्नुहोस् । Show that the points (5, 2), (5, 0), (-1,-4) and (1, 6) lie on a circle. (or, Concyclic).A.
- Q32.दिइएको त्रिभुज PQR मा ∠QPR = 90° र QR को माध्यबिन्दु S छ भने SP = SQ = SR हुन्छ भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस् । In the given triangle PQR, ∠QPR = 90° and S is a mid-point of QR, prove by the vector method that: SP = SQ = SR.
A. - Q33.शीर्षबिन्दुहरू A(1, 2), B(4, 1) र C(2, 5) भएका △ ABC लाई रेखा y = x र x - अक्षमा क्रमशः परावर्तन गर्दा प्राप्त हुने प्रतिबिम्बको निर्देशाङ्कहरू लेखी लेखाचित्रमा व्यन गर्नुहोस् । यसरी हुने संयुक्त स्थानान्तरणलाई कुन एउटा स्थानान्तरणले जनाउन सकिन्छ ? उल्लेख गर्नुहोस् । Α ΔABC with vertices A(1, 2), B(4, - 1) and C(2, 5) is reflected succesively in the line y =x and the X-axis. Find the stating co-ordinates and graphically represent the image under these transformations. State also the single transformation given by the combinations of these transformations.A.
