Answers On/OffJS required
Group A
- Q1.एउटा विद्यालयमा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई जनकपुर र विरगञ्जमध्ये कुनै ठाउँमा शैक्षिक भ्रमणमा जान उपयुक्त हुन्छ भनी गरिएको सर्वेक्षणमा 60 जनाले जनकपुर, 40 जनाले विरगञ्ज र 20 जना विद्यार्थीहरुले दुवै ठाउँ उपर्युक्त हुने बताए भने 10 जनाले यी दुइमध्ये कुनै पनि ठाउँ उपयुक्त नहुने बताए । In a survey conducted on the students studying in class ten of a school to determine suitable place for educational tours to Janakpur and Birgunj. It was found that 60 students considered Janakpur 40 students considered Birgunj and 20 students considered both places suitable but 10 students did not consider any of the two places suitable.a) 'J' र 'B' ले कमशः जनकपुर र विरगञ्ज उपयुक्त हुन्छ भन्ने विद्यार्थीहरुको समुहलाई जनाउँछ भने दुवै ठाउँ उपयुक्त हुन्छ भन्ने विद्यार्थीहरुको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस् ।If 'J' and 'B' denote the set of students who prefer Janakpur and Birgunj respectively, write the set of students who are considered as both places suitable in cardinality notation.b) माथिको जानकारीलाई भेन चित्रमा प्रस्तुत गर्नुहोस् ।Present the above information in a Venn-diagram.c) उक्त विद्यालयमा कक्षा दशमा कति जना विद्यार्थीहरु अध्ययनरत रहेछन् ? पत्ता लगाउनुहोस् ।How many students are studying in class ten in the school ? Find it.d) यदि सर्वेक्षणमा कुनै पनि ठाउँ उपयुक्त नहुने बताएका 10 जना विद्यार्थीहरुले जनकपुर उपयुक्त स्थान हो भनेको भए जनकपुर मात्र उपयुक्त स्थान भन्ने र विरगञ्ज मात्र उपयुक्त स्थान भन्ने विद्यार्थीहरुको अनुपात कति हुने थियो ? पत्ता लगाउनुहोस् ।If 10 students who did not consider any of the two places suitable had said Janakpur as a suitable place, then what would be the ratio of students who consider only Janakpur and only Birgunj as the suitable place? Find it.A.
- Q2.अनिलले रु 2,00,000 वार्षिक 10% चक्रीय व्याजदरले एउटा बैङ्कमा 2 बर्षको लागि जम्मा गरेछन् । Anil deposited Rs. 2,00,000 in a Bank at the rate of 10% p.a compound interest for 2 years.a) त्रैमासिक चकिय व्याज पत्ता लगाउने सुत्र लेख्नुहोस् ।Write the formula for finding quarterly compound interest.b) अनिलले 2 वर्षमा कति वार्षिक चक्रीय व्याज पाएछन् ? पत्ता लगाउनुहोस् ।How much annual compound interest did Anil receive in 2 years?c) यदि बैंकले सोही व्याजदरमा वार्षिक चक्रीय व्याजको सट्टामा अर्धवार्षिक चक्रीय व्याज दिएको भए अनिलले कति बढी व्याज पाउने थिए ? पत्ता लगाउनुहोस् ।If the bank provides the semi-annual compound interest instead of the annual compound interest at the same rate of interest, how much more interest would be received by Anil? Find it.A.
- Q3.एउटा नगरपालिकाको हालको जनसङ्ख्या 20,000 छ र त्यहाँको वार्षिक जनसङ्ख्या वृद्धिदर 3% छ। The present population of a municipality is 20,000 and the annual population growth rate is 3%.a) यदि सुरुको जनसङ्ख्या P र वार्षिक वृद्धिदर R भए T वर्षपछि हुने जनसङ्ख्या P₁ पत्ता लगाउने सुत्र लेख्नुहोस ।Write the formula to find the population P₁ after T years if the initial population is P and rate of annual growth is R.b) 2 वर्षपछि उक्त नगरपालिकाको जनसङ्ख्या कति हुन्छ ? पत्ता लगाउनुहोस् ।What will be the population of municipality after 2 years? Find it.c) के जनसङ्ख्या वृद्धि र चक्रीय व्याजको गणना प्रक्रिया समान हुन्छ ? आफ्नो राय दिनुहोस् ।Is the calculation process of population growth and compound interest same? Give your opinion.A.
- Q4.मुद्रा विनियम दर अनुसार कुनै समयमा एक अमेरिकन डलर ($1) बराबर ने रु 136.04 थियो । According to the money exchange rate of certain time one American dollar ($1) was equal to NRs. 136.04.a) ने रु 20,406 सँग कति अमेरिकी डलर ($) साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।How many American dollars ($) can be exchanged with NRs. 20,406 ? Find it.b) नेपाली मुद्रामा 2% ले अवमूल्यन हुदाँ अमेरिकी डलर 2,500 सँग कति नेपाली रुपियाँ साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।How many Nepali rupees can be exchanged with American dollars 2,500 when Nepali currency is devaluated by 2%? Find it.c) यदि नेपाली मुद्रामा अवमूल्यनको सट्टा 2% अधिमूल्यन भएको भए अमेरिकी डलर 2500 साट्दा कति कम वा बढी नेपाली रुपियाँ प्राप्त गर्न सकिन्थ्यो ? पत्ता लगाउनुहोस् ।If the Nepali currency was revaluated up by 2% instead of devaluation, how much less or more Nepali rupees can be obtained while exchanging 2500 American dollars ? Find it.A.
- Q5.वर्ग आधार भएको पिरामिडको ठाठो उचाइ 24 से.मी., र आधार भुजाको लम्बाइ 14 से.मी. छन् । The vertical height of a square based pyramid is 24 cm and length of the base side is 14cm.a) उक्त पिरामिडको एउटा त्रिभुजाकार सतहको क्षेत्रफल पत्ता लगाउने सुत्र लेख्नुहोस् ।Write the formula to find the area of a triangular surface of the pyramid.b) उक्त पिरामिडको आयतन पत्ता लगाउनुहोस् ।Find the volume of the pyramid.c) उक्त पिरामिडको पुरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।Find the total surface area of the pyramid.A.
- Q6.चित्रमा सोली र बेलना मिली बनेको ठोस वस्तु दिइएको छ । A solid object made up of a cone and a cylinder is given in the figure.a) दिइएको ठोस वस्तुमा कतिवटा बक्रसतहहरु छन् ? लेख्नुहोस् ।How many curved surfaces are there in the given solid object ? Write it.b) सोलीको उचाइ पत्ता लगाउनुहोस् ।Find the height of cone.c) सोली र बेलनाको आयतन तुलना गर्नुहोस् ।Compare the volume of cone and cylinder.A.
- Q7.एउटा आयतकार कक्षाकोठाको लम्बाई चौडाइ र उचाई क्रमश: 18 फिट 14 फिट र 10 फिट छन् । उक्त कक्षाकोठामा 6 फिट x 4 फिट नाप भएका दुईओटा झ्यालहरु र 6 फिट 3 फिट का दईओटा ढोकाहरु छन् । The length, breadth and height of a rectangular classroom are 18 ft, 14ft, and 10ft respectively. In the classroom, there are two windows with size 6ft x 4 ft and two doors with size 6ft x3ft.a) ढोका र भयाल बाहेक उक्त कक्षाकोठाको चार भित्ता र सिलिङमा प्रतिवर्गफिटको रु 40 का दरले रड लगाउन कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।How much does it cost to paint four walls and ceiling of the class room excluding doors and windows at the rate of Rs.40 per square feet? Find it.b) यदि एक जना पेन्टरले एक दिनमा जम्मा 202 वर्गफिटमा रङ लगाउछ भने उक्त कक्षाकोठमा दुई जना पेन्टरलाई रङ लगाउन जम्मा कति दिन लाग्छ ? पत्ता लगाउनुहोस् ।If a painter paints 202 square feet in a day, how many days will two painters take to paint the class room ? Find it.A.
- Q8.एउटा समानान्तरीय श्रेणीको पहिलो पद र अन्तिम पद क्रमश: 5 र 329 छन् । सबै पदहरुको योगफल 4676 छ। The first and last terms of an arithmetic series are 5 and 329 respectively. The sum of all terms is 4676.a) समानान्तरीय श्रेणीमा मध्यमा भनेको के हो ? लेख्नुहोस् ।What is called mean in arithmetic series? Write it.b) उक्त श्रेणीमा समान अन्तर पत्ता लगाउनुहोस् ।Find the common difference of the series.c) उक्त श्रेणीको योगफल 51 बनाउनु पर्यो भने पछाडीका कतिवटा पदहरु हटाउनुपर्छ ? हिसाब गरी पत्ता लगाउनुहोस् ।How many terms should be removed from last in the series to make the sum 51? Find it by calculation.A.
- Q9.दुई अङ्कले बनेको एउटा धनात्मक सङख्यामा अड्ङ्कहरुको गुणनफल 27 छ । उक्त सङख्याबाट 54 घटाउँदा सो सङ्ख्याका अङ्कहरुको स्थान बदलिन्छन् । In a positive number of two digits, the product of two digits is 27. When 54 is subtracted from the number, the places of the digits are interchanged.a) यदि दुई अङकले बनेको सङख्या 10x + y, भए अङकहरुको स्थान परिवतन गर्दा बन्ने सङ्ख्या लेख्नुहोस् |If the two digits number be 10x+y, then write the number obtained by interchanging its digits.b) दिइएको शाब्दिक समस्याबाट एउटा वर्ग समिकरण बनाउनुहोस् ।Make a quadratic equation from the given verbal problem.c) उक्त सङख्या पत्ता लगाउनुहोस् ।Find the number.A.If you interchange the digits the new number is: 10y + x.
- Q10.a) सरल गर्नुहोस (Simplify):b) हल गर्नुहोस् (Solve):A.
- Q11.सँगैको चित्रमा APQR, समानान्तर चतुर्भुजहरु PQRS र PQTU एउटै आधार र उही समानान्तर रेखाहरु PQ र UR को बिचमा रहेका छन् । In the adjoining figure, 'APQR, parallelograms PQRS and PQTU are standing on the same base PQ and between the same parallel lines PQ and UR.a) समानान्तर चतुर्भुजहरु PQRS र PQTU को क्षेत्रफल बिचको सम्बन्ध लेख्नुहोस् ।Write the relation between the area of parallelograms PQRS and PQTU.b) त्रिभुज PQR को क्षेत्रफल समानान्तर चतुर्भुज PQTU को क्षेत्रफलको आधा हुन्छ भनी प्रमाणित गर्नुहोस् ।Prove that the area of APQR is half of the area of parallelogram PQTU.A.
- Q12.दिइएको चित्रमा, O वृतको केन्द्रविन्दु हो जहाँ, केन्द्रिय कोण AOC बराबर 140° छ । In the given figure, O is the center of the circle. Where, central angle AOC is equal 140°.a) परिधिकोण ADC र चाप ABC बिचको सम्बन्ध लेख्नुहोस् ।Write the relation between the inscribed angle ADC and the are ABC.b) दिइएको चित्रबाट∠ADC को मान पत्ता लगाउनुहोस् ।Find the value of ∠ADC from the given figure.c) चक्रीय चतुर्भुज ABCD का सम्मुख कोणहरु ABC र ADC परिपूरक हुन्छन् भनी प्रयोगात्मक विधिबाट प्रमाणित गर्नुहोसु । (कम्तिमा 3 से. मी अर्धव्यास भएका दुईवटा वृत्तहरु आवश्यक छन् ।)Experimentally verify that the opposite angles ABC and ADC of cyclic quadrilateral ABCD are supplementary. (Two circles with at least 3 cm radii are necessary.)A.
- Q13.a) भुजा AT =4.4 से.मी. AC = 5.5 से.मी. र ∠CAT = 60° हुने त्रिभुज CAT को रचना गरी उक्त त्रिभुजसँग बराबर क्षेत्रफल हुने अर्को त्रिभुज BAT को रचना गर्नुहोस् । जहां, AB = 6.2 से.मी छ । Construct a triangle CAT having sides AT =4.4 cm, AC = 5.5 cm, and ∠CAT = 60°. Construct another triangle BAT whose area is equal to the area of the given triangle, where AB =6.2cm.b) र को क्षेत्रफल किन बराबर भए ? कारण दिनुहोस् । Why are the areas of and equal? Give a reason.c) यदि समानान्तर चतुर्भुज ROSE मा भुजाहरु ES र ER का कुनै बिन्दुहरु क्रमशः P र Q छन् भने प्रमाणित गर्नुहोस् । In the parallelogram ROSE, if P and Q are any points of sides ES and ER respectively, prove that: .A.Steps of construction:
1. Draw cm. At A, construct and cut cm. Join CT. is constructed.
2. Through C, draw a line parallel to AT.
3. With centre A and radius 6.2 cm, draw an arc cutting this parallel line at B.
4. Join AB and BT. is the required triangle with cm.
Figure (not to scale):Ans: Both triangles stand on the same base AT and lie between the same parallel lines AT and CB, so they have the same height and hence equal areas.Proof:
1. and parallelogram ROSE stand on the same base RO and between the same parallels RO and ES (P is on ES). So ROSE.
2. and parallelogram ROSE stand on the same base OS and between the same parallels OS and ER (Q is on ER). So ROSE. - Q14.दिइएको चित्रमा बिजुलीको खम्बा (PQ) को उचाइ 18 मिटर र एउटा मानिसको (RS) को उचाइ 1.5 मिटर छ । SQ ले मानिस र बिजुलीको खम्बा बिचको दुरीलाई जनाउँछ । जहाँ ∠PRT = 30° छ । In the given figure, height of the electric pole (PQ) is 18 meter and height of a man (RS) is 1.5 meter SQ represents the distance between electric pole and man where ∠PRT = 30°.a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् ।Define the angle of elevation.A.Ans: When an observer looks at an object above the horizontal line through his eye, the angle between the line of sight and the horizontal line is called the angle of elevation. In the figure, is the angle of elevation of P from R.
- Q15.50 पूर्णर्णाङकको एउटा परीक्षामा 20 जना विद्यार्थहरुले प्राप्त गरेको प्राप्ताङ्क निम्न तालीकामा दिइएको छ । The marks obtained by 20 students in an examination with full marks 50 are given in the following table.
Marks Obtained 0 - 10 10 - 20 20 - 30 30 - 40 40 - 50 No. of Students 2 3 4 7 4 a) दिइएको तथ्याङकको रीत पर्ने श्रेणी लेख्नुहोस् ।Write the modal class of the given data.b) दिइएको तथ्याङकबाट मध्यिका पत्ता लगाउनुहोस ।Find the median from the given data.c) दिइएको तथ्याङकबाट औसत प्राप्ताङ्क गणाना गर्नुहोस् ।Calculate the average mark from the given data.d) औसत प्राप्ताङ्कभन्दा कम अंक ल्याउने अधिकतम विद्यार्थी सङख्या कति जना हुन सक्छन् ? पत्ता लगाउनुहोस । How many maximum number of students could be there who obtained the marks less than the average marks? Find it.A.The highest frequency is 7, for 30 – 40.
Ans:
th item; it lies in 30 – 40: , c.f. , ,
Ans:
Ans:The average is 29. All students in 0 – 10 and 10 – 20 (2 + 3 = 5) scored less than 29. The 4 students in 20 – 30 may also have scored less than 29. Students in 30 – 50 scored at least 30.
Ans: At most students - Q16.राम्ररी फिटिएको 52 पत्ति तासको गंडडीबाट नहेरी कनै दई ओटा तासहरु एक पछि अर्को गरी पुःन नराखिकन झिकिएका छन् । Two cards are drawn randomly one after another without replacement from a well shuffled deck of 52 cards.a) यदि P(A∩B) = P(A) × P(B), हुँदा A र B कस्ता घटनाहरु हुन्छन् ? लेख्नुहोस् ।If P(A∩B) = P(A) × P(B), what type of events are A and B ? Write it.b) बादशाह पर्ने र नपर्ने सबै परिणामहरुको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् ।Show the probability of all possible outcomes of getting and not getting king cards in a tree diagram.c) दुवै तासहरु बादशाह पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।Find the probability of getting both king cards.d) के दुवै तास इटाको एक्का पर्ने सम्भाव्यता सम्भव हुन्छ ? कारण दिनुहोस् ।Is the probability of getting both ace of diamond possible? Give reason.A.Ans: Independent eventsA deck has 4 kings. , . Without replacement, 51 cards remain for the second draw.
Tree diagram:
Ans:There is only one ace of diamonds in a deck. The first card is not put back, so the ace of diamonds cannot be drawn again.
Ans: No, it is an impossible event (probability 0).
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.