Answers On/OffJS required
Group A
- Q1.कक्षा X मा अध्ययनरत 45 जना विद्यार्थीहरूलाई गणित र अङ्ग्रेजी दुई विषयहरूमध्ये कुन विषय मन पर्छ भनी सोधिएको सर्वेक्षणबाट प्राप्त विवरण तल उल्लेख गरिएको छ । (A survey was conducted among 45 students of grade X asking them about preference of two subjects Mathematics and English. Findings are presented below.) 11 जनाले गणित मात्र मन पराउँछन् । (11 students like Mathematics only.) 13 जनाले अङ्ग्रेजी मात्र मन पराउँछन् । (13 students like English only.) 6 जनाले यीमध्ये कुनै पनि मन पराउँदैनन् । (6 students do not like any of them.)a. गणित मन पराउने विद्यार्थीहरूको समूहलाई M र अङ्ग्रेजी मन पराउने विद्यार्थीहरूको समूहलाई E मानी यी दुवै विषयमध्ये कुनै पनि मन नपराउने विद्यार्थीको समूहलाई गणनात्मकता सङ्केतमा लेख्नुहोस् । (Write the set of students who don't like any of these both subjects in cardinal notation by letting set of students who like Mathematics by M and English by E.)[1]b. माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् । (Illustrate the above information in a Venn diagram.) [1]c. गणित विषय मन पराउने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् । ( Find the number of students who like Mathematics.)[3]d. अङ्ग्रेजी मन पराउने सबैले गणित मन पराएको भए समूह (ME) को गणनात्मकता कस्तो प्रभाव पर्थ्यो ? लेख्नुहोस् । (If all students, who like English, belong to the set who like Mathematics, what effect can be shown in the cardinality of the set (M ∩ E)? Write it.) [1]A.We are given that 6 students do not like either of the two subjects. In cardinal notation:

Ans: 26Ans: If all students who like English also like Mathematics, then all 13 students who like English will also belong to the set of students who like Mathematics. This means the number of students who like both subjects (M ∩ E) will increase by 13 students.So, the cardinality of M ∩ E will increase by 13. - Q2.इन्दिराले रु. 10000 बैंकमा जम्मा गर्ने सोच बनाइन् । बैंक A र बैंक B मा तल देखाएअनुसार नयाँ ब्याजदरको अफर सार्वजनिक गरिएको छ । (Indira planned to deposit Rs.10000 in the bank. Bank A and bank B have announced a new interest rate offer as shown below.)
a. वार्षिक चक्रीय ब्याज निकाल्न प्रयोग गरिने सूत्र लेख्नुहोस् ।(Write the formula for finding yearly compound interest.)[1]b. इन्दिराले बैंक A अनुसार पैसा जम्मा गर्दा 2 वर्षमा कति रकम मिश्रधनबापत प्राप्त गर्न सक्छिन् ? गणना गर्नुहोस् । (How much amount can Indira receive in 2 years when she deposits the money in bank A? Calculate it.)[1]c. यदि इन्दिराले बैंक A अनुसार 1 वर्षमा जम्मा भएको रकम भित्रकेर बैंक B मा दाखिला गर्छिन् भने दोस्रो वर्षको अन्त्यमा बैंक B बाट कति रकम प्राप्त गर्न सक्छिन् ? गणना गर्नुहोस् । (If Indira withdraws the amount accumulated in 1 year according to bank A and deposits it in bank B, how much amount can she receive at the end of second year from bank B? Calculate it.)[2]d. तपाईं इन्दिरालाई बैंक Aर बैंक B मध्ये कुन बैंकमा रकम जम्मा गर्न सल्लाह दिनुहुन्छ ? कारण दिनुहोस् । (In which bank would you advise Indira to deposit the amount between bank A and bank B? Give reason.)[2]A.
Using the formula:
Ans :So, Indira will receive Rs. 12,100
For Bank B
Ans: Indira will receive Rs. 11,897.60 at the end of the second year.
- Q3.कुनै गाउँको हालको जनसङ्ख्या 10000 छ । उक्त गाउँमा वार्षिक 2% का दरले जनसङ्ख्या वृद्धि हुन्छ। (The population of a village is 10000. The population grows by 2% annually in the village.)a. T वर्षपछिको जनसङ्ख्या निकाल्न प्रयोग गरिने सूत्र लेख्नुहोस् । (Write the formula used to find the population after T years.)[1]b. कति वर्षपछि सो गाउँको जनसङ्ख्या 10404 पुग्छ ? पत्ता लगाउनुहोस् । (After how many years the population of the village will be 10404? Find it.)[2]c. यदि प्रतिवर्ष 4% का दरले जनसङ्ख्या वृद्धि भएको भए 2 वर्षमा सो गाउँको जनसङ्ख्या कतिले बढ्छ ? पत्ता लगाउनुहोस् । (If the population increases at the rate of 4% per annum, by what number will the population of that village be increased in 2 years? Find it.)[1]A.




Ans: 816 - Q4.वि.सं. 2076 भदौ 13 गतेका दिन रीनाले 1 यु.एस. डलर ने.रु. 114.59 का दरले ने.रु. 1145900 को यु.एस. डलर साटिछिन् । उक्त यु.एस. डलर उनले अमेरिकामा बस्ने भाइलाई पठाइछिन् । भोलिपल्ट उनलाई भाइले 9000 पाउण्ड स्टर्लिङ पठाएछन् । ने.रु. 139.85 = 1 पाउण्ड स्टर्लिङका दरले उनले आफूसँग भएको पाउण्ड स्टर्लिङ साटिछिन् । (On Bhadra 13, B.S. 2076, Reena exchanged NRs. 1145900 with U.S. dollars at the rate of 1 U.S. dollar = NRs. 114.59. She sent the dollars to her brother, who lives in America. Next day her brother sent 9000 pound sterling to her. She exchanged the pound sterling at the rate of NRs.139.85 = 1 Pound Sterling.)a. रीनाले पठाएको रकम र पाएको रकममध्ये कुन रकम कतिले बढी छ ? पत्ता लगाउनुहोस् । (Which amount is more between the amount Reena sent and the amount she received ? Find it.)[2]b. यु.एस. डलर र पाउण्ड स्टर्लिङबिचको विनिमय दर तुलना गर्नुहोस् । (Compare the exchange rate between US dollar and pound sterling.)[1]A.



- Q5.चित्रमा देखाइएको वर्गाकार आधार भएको पिरामिडको आयतन 384 घन से.मि. र आधार भुजाको लम्बाइ 12 से.मि. छन् । (The volume of the square based pyramid as shown in the figure is 384 cubic cm and the length of the side of the base is 12 cm.)a. वर्गाकार आधार भएको पिरामिडको छड्के सतहहरूकोक्षेत्रफल गणना गर्दा कतिओटा त्रिभुजहरूको क्षेत्रफल गणना हुन्छन् ? (How many triangle's area are counted to find the lateral surface area of the square based pyramid?)[1]b. उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।(Find the total surface area of the pyramid.) [3]The total surface area of a pyramid is the sum of:c. उक्त पिरामिडको त्रिभुजाकार सतहहरूको क्षेत्रफल आधारको क्षेत्रफलबिच तुलना गर्नुहोस् । (Compare the area of the triangular faces and the area of the base of the pyramid.)[1]A.The pyramid shown has a square base, so it has 4 triangular faces (one for each side of the square base). The lateral surface area is calculated by finding the area of these 4 triangles and adding them.Answer: 4
- The area of the square base, and
- The lateral surface area (sum of the areas of the 4 triangular faces).




- Q6.चित्रमा देखाइएको संयुक्त ठोस धातुको पूरा उचाइ 180 से.मि. र आधारको अर्धव्यास 42 से.मि. छन्। (In the figure, the total height of the combined solid metal is 180 cm and radius of the base is 42 cm.) [π=22/7]a. सोलीको पूरा सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् । (Write the formula for finding total surface area of the cone.)[1]b. उक्त संयुक्त ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् । (Find the volume of the combined solid object.) [2]c. प्रति घन से.मि. 10 पैसाका दरले उक्त ठोस धातु बनाउन जम्मा कति रुपियाँ आवश्यक पर्छ ? पत्ता लगाउनुहोस् । (How much rupees is required to make the solid metal at the rate of 10 paisa per cubic centimetre ? Find it.)[1]A.




- Q7.एउटा वाटर प्लान्ट कम्पनीले बनाएको रिजर्व पानी ट्याङ्कीको तल्लो भाग बेलनाकार र माथिल्लो भाग बराबर व्यास भएको अर्धगोलाकार छ । उक्त ट्याङ्कीको भित्री व्यास र पूरा उचाइ क्रमश: 4.2 मिटर र 4.5 मिटर छन् । (A water plant company built a reserve water tank whose lower part is cylindrical and upper part is hemi-spherical with equal diameter. The inner diameter and total height of the tank are 4.2 meter and 4.5 meter respectively.)[ π = 22/7]a. उक्त ट्याङ्कीको आयतन पत्ता लगाउनुहोस् | (Find the volume of the tank.)[2]b. उक्त भरिएको रिजर्व ट्याङ्कीको पानीले 1000 लिटर क्षमता भएका बढीमा कतिओटा ट्याङ्की भर्न सकिन्छ ? पत्ता लगाउनुहोस् । (How many maximum number of water tanks of 1000 liter capacity can be filled by the full water of reserve tank? Find it.)[2]A.



Ans: 52.668m
- Q8.एउटा समानान्तरीय अनुक्रममा 7 ओटा पदहरू छन् । जसकोपहिलो पद 7 र अन्तिम पद – 17 छन् । (There are 7 terms in an arithmetic sequence.The first term is 7 and the last term is -17.)a. समानान्तरीय अनुक्रमको पहिलो पद a र तेस्रो पद b भए मध्यमा पत्ता लगाउने सूत्र लेख्नुहोस् । (If the first term of an arithmetic sequence is a and the third term is b, write the formula to find the mean.)[1]b. उक्त अनुक्रमका सबै समानान्तरीय मध्यमाहरू पत्ता लगाउनुहोस् | (Find all the arithmetic means of the sequence.)[2]c. यदि सो अनुक्रममा 5 ओटा पदहरू थपियो भने बन्ने नयाँ अनुक्रमका पदहरूको योगफल गणना गर्नुहोस् । (If 5 terms are added to that sequence, then calculate the sum of the terms of the new sequence.)[2]A.





Ans: - 180 - Q9.रमेशले सुर्खेतमा घर निर्माण गर्ने उद्देश्यले एउटा आयताकार जग्गा खरिद गयो । उक्त जग्गाको क्षेत्रफल 180 वर्गमिटर र यसको परिमिति 56 मिटर छ । (Ramesh purchased a rectangular field to make a house in Surkhet. The area of the field is 180 square meter and its perimeter is 56 meter.)a. वर्ग समीकरणको स्तरीय रूप लेख्नुहोस् । (Write the standard form of the quadratic equation.)[1]b. उक्त जग्गाको चौडाइ कति हुन्छ ? पत्ता लगाउनुहोस् । (What is the breadth of the field? Find it.)[2]c. के उक्त जग्गामा उहाँले 21 मिटर लामो सिधा पर्खाल लगाउन सक्नुहुन्छ ? कारणसहित लेख्नुहोस् । (Can he make a 21 meter long straight wall in the field? Write with reason.)[2]A.


Ans: 10 m
- Q10.a. सरल गर्नुहोस् (Simplify): [2]
b. हल गर्नुहोस् । (Solve): [3]



A.
Ans: 1, 2 - Q11.दिइएको चित्रमा FE // GH, EI // FG र FJ // GI छन् । (In the given figure, FE // GH, EI // FG and FJ // GI.)
a. एउटै आधार र उही समानान्तर रेखाहरूबिच रहेका समानान्तर चतुर्भुजहरूको क्षेत्रफलबिचको सम्बन्ध लेख्नुहोस् । (Write the relationship between the areas of parallelograms standing on the same base and between the same parallel lines.)[1]b. प्रमाणित गर्नुहोस्: △EFJ को क्षेत्रफल = △HGI को क्षेत्रफल (Prove that : Area of △EFJ = Area of △HGI)[2]c. के समानान्तर चतुर्भुज EFGH लाई उही आधार FG मा रहने गरी आयत बनाउँदा क्षेत्रफलमा परिवर्तन आउँछ ? कारणसहित लेख्नुहोस् । (When the parallelogram EFGH is made as a rectangle lying on the same base FG, will it make any change in the area? Write with reason.)[1]A.Answer: Equal Explanation: Parallelograms on the same base and between the same parallel lines always have equal areas because their heights (perpendicular distance between the parallel lines) are the same.
Answer: NoReason:The area of a parallelogram depends only on its base and height. Changing the shape of parallelogram EFGH to a rectangle on the same base FG and with the same height does not alter the area because the base and height remain unchanged. - Q12.a. चतुर्भुज PQRS मा PQ = QR = 4.8 से.मि. RS = PS =5.8 से.मि. र ∡QPS = 60° छ । चतुर्भुज PQRS को रचना गरी उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको रचना गर्नुहोस् । (In a quadrilateral PQRS, PQ = QR = 4.8 cm, RS = PS = 5.8 cm and ∡QPS = 60°. Construct the quadrilateral PQRS and then construct a triangle which is equal to the quadrilateral in area.)b. चित्रमा ABCD एउटा समानान्तर चतुर्भुज हो । AB को मध्यविन्दु F र △AFE को क्षेत्रफल 8 वर्ग से.मि. छ । प्रमाणित गर्नुहोस्ः समानान्तर चतुर्भुज ABCD को क्षेत्रफल = 32 वर्ग से.मि. । (In the figure, ABCD is a parallelogram. F is the mid-point of AB and the area of △AFE is 8 square cm.)Prove that: Area of parallelogram ABCD = 32 square cm.)[3]A.




- Q13.केन्द्रबिन्दु भएको वृत्तमा केन्द्रीय काण ∡EOG = 110° छ र EFGH एउटा चक्रीय चतुर्भुज हो । (A circle with center O has central angle ∡EOG = 110° and EFGH is a cyclic quadrilateral.)a. चक्रीय चतुर्भुजका सम्मुख कोणहरू बिचको सम्बन्ध लेख्नुहोस् । (Write the relation between the opposite angles of a cyclic quadrilateral.)[1]b. ∡EHG को मान पत्ता लगाउनुहोस् । ( Find the value of ∡EHG.)[1]c. चक्रीय चतुर्भुज EFGH का सम्मुख कोणहरू ∡EFG र ∡EHG परिपूरक हुन्छन् भनी प्रयोगात्मक विधिबाट परीक्षण गर्नुहोस् । (कम्तीमा 3 से.मि. अर्धव्यास भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।) (Verify experimentally that opposite angles ∡EFG and ∡EHG of the cyclic quadrilateral EFGH are supplementary. (Two circles having at least 3 cm radii are necessary.)[2]A.Answer: The sum of the opposite angles of a cyclic quadrilateral is always 180°.Explanation: This property is due to the fact that the angles subtended by the same arc in a circle are equal, and the interior angles are supplementary.

- Q14.एउटा टावर र घरबिचको दुरी 25 फिट छ । टावरको उचाइ 75 फिट र टावरको टुप्पोबाट घरको छतमा हेर्दा अवनति कोण 45° बन्छ । (The distance between a tower and a house is 25 feet. The height of the tower is 75 feet and the angle of depression from the top of the tower to the roof of the house is 45°.)a. अवनति कोणलाई परिभाषित गर्नुहोस् । (Define angle of depression.)[1]b. घरको उचाइ पत्ता लगाउनुहोस् । ( Find the height of the house.)[1]c. घरभन्दा टावर कति फिट अग्लो रहेछ ? पत्ता लगाउनुहोस् (How many feet the tower is higher than the house? Find it.)[1]d. यदि घरको छतबाट टावरको टुप्पोभन्दा केही तल हेर्दा बनेको उन्नतांश कोण 30° हुन्छ भने टावरको टुप्पोभन्दा कति तल हेरिएको रहेछ ? पत्ता लगाउनुहोस् । (If the angle of elevation formed by viewing just below the top of tower from the roof of the house is 30°, at what distance below the top of the tower is viewed? Find it.)[1]A.Ans: The angle of depression is the angle formed between the horizontal line from the observer's eye and the line of sight to an object that is below the observer. In simple terms, it is the angle formed when looking downward from a point of view.





- Q15.एउटा कागज कारखानाको कामदारहरूको दैनिक ज्याला तालिकामा दिइएको छ । (The daily wage of workers of a paper factory is given in the table below.)
a. दिइएको तथ्याङ्कको रीत पर्ने श्रेणी कति हुन्छ ? लेख्नुहोस् । (What is the modal class of the given data? Write it.)[1]b. दिइएको तथ्याङ्कको मध्यिका पर्ने श्रेणी पत्ता लगाउनुहोस् ।(Find the median class of the given data.)[2]c. प्रति कामदारको औसत दैनिक आम्दानी कति रहेछ ? गणना गर्नुहोस् । (What is the average daily income of a worker? Calculate it.)[2]d. के मध्यिका पर्ने श्रेणी र रीत पर्ने श्रेणी सधैँ एउटै हुन्छन् ? कारणसहित लेख्नुहोस् । (Do the median and modal class lie always in the same class? Write with reason.)[1]A.


Ans: So, the average daily income of a worker is Rs. 750Answer: No, the median class and modal class do not always lie in the same class.Reason:● The median class depends on the middle value of the cumulative frequency.● The modal class depends on the class with the highest frequency.● These two values are calculated using different methods, so they may or may not lie in the same class.In this case, both the median and modal class happen to be the same (700-800), but it is not true for all cases. - Q16.एउटा बाकसमा 10 ओटा राता र 15 ओटा काला उस्तै र उत्रै बलहरू छन् । दुईओटा बलहरू एकपछि अर्को गरी पुनः नराखिकन झिकिएका छन् । (A box contains 10 red and 15 black balls of same shape and size. Two balls are drawn at random one after another without replacement.)a. अनाश्रित घटनाहरू भन्नाले के बुझिन्छ ? लेख्नुहोस् ।(What do you mean by independent events? Write it.)[1]b. सबै सम्भावित परिणामहरूको सम्भाव्यतालाई वृक्षचित्रमा देखाउनुहोस् । (Show the probability of all the possible outcomes in a tree diagram.) [2]c. दुवै बल कालो पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् | (Find the probability of getting both black balls.)[1]d. दुवै बल काला र दुवै बल राता पर्ने सम्भाव्यताबिचको अन्तर तुलना गर्नुहोस् । (Compare the difference between the probability that both balls are black and both balls are red.)[1]A.Independent events are events where the outcome of one event does not affect the outcome of the other event.For example, in a coin toss, getting heads or tails on the first toss does not affect the result of the second toss.In this case, since the balls are drawn without replacement, the events are not independent because the first draw affects the second draw.





Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.