Answers On/OffJS required
Group A
- Q1.y = sin x को अधिकतम मान कति हुन्छ ? What is the maximum value of y = sin x ? Ans: 1A.
- Q2.पहिलो पद 'a' र अन्तिम पद 'b' भएको समानान्तरीय अनुक्रमको n ओटा पदहरूको योगफल कति हुन्छ ? What is the sum of n terms of an arithmetic sequence whose first term is 'a' and last term is 'b'?A.
- Q3.{x: - 14 x < - 11} का लागि अन्तराल सङ्केत लेख्नुहोस् । Write down the interval notation for {x: - 14 x < - 11}A.
- Q4.एकाइ मेट्रिक्सको विपरीत मेट्रिक्स के हुन्छ ? What is the inverse of an identity matrix?A.
- Q5.ax + by + c = 0 सँग लम्ब हुने सिधा रेखाको समीकरण लेख्नुहोस् । Write the equation of straight line perpendicular to ax + by + c = 0A.
- Q6.सोलीको अर्धशीर्षकोण र सोलीको अक्षसँग समतल सतहले बनाएको कोण छ। यदि 90° भए समतलीय सतह र सोलीको प्रतिच्छेदनबाट बन्ने शाङ्ङ्किकलाई के भनिन्छ ? The semivertical angle of a cone is and the angle made by the plane with the axis of a cone is. If 90°, what is the name of the conic section formed by the intersection of a plane surface and cone?A.
- Q7.cos A लाइ cos को रूपमा व्यन गर्नुहोस् । Write cos A in terms of cos .A.
- Q8.sin 2P + sin 2Q लाई गुणनको रूपमा व्यन गर्नुहोस् । Express sin 2P + sin 2Q into product form.A.
- Q9.यदि . b = 0 भए र बिचको कोण पत्ता लगाउनुहोस् । If a. b = 0, find the angle between a and B.A.
- Q10.विपरीत स्थानान्तरणको परिभाषा दिनुहोस् । Define inversion transformation.A.
Group B
- Q11.एउटा AP को पहिला 11 ओटा पदहरूको योगफल 198 छ। सो श्रेणीको छैटौँ पद पत्ता लगाउनुहोस् । The sum of first 11 terms of an AP is 198. Find the sixth term of the series.A.
- Q12.f (x) = x² - 5 र f (x) = 4 प्रतिच्छेदित हुने बिन्दुहरू पत्ता लगाउनुहोस् । What Will be the points of intersection of the curve f (x) = x² - 5 and f (x) = 4?A.
- Q13.A.
- Q14.सरल रेखा 3x my 19 ले सरल रेखा 3x + 5y = 7 सँग 45° को कोण बनाउँछ भन m को मान निकाल्नुहोस् । Calculation the value of m if the line 3x-my = 19 makes an angle of 45° with the line 3x + 5y = 7.A.
- Q15.प्रमाणित गर्नुहोस् (Prove that): cos 20° + cos 140° + cos 100° = 0A.
- Q16.A.
- Q17.यदि a + b + c = 0, |a|= 3, |B| = 5 र|| = 7 भए वे र ठे बिचको कोण पत्ता लगाउनुहोस् । Find the angle between a and b if a + b + c = 0, [a] = 3, |B| = 5 and c = 7.A.
- Q18.एउटा तथ्याङ्कमा चतुर्थांशीय भिन्नता र यसको गुणाङ्क क्रमशः 14र छन् । तेस्रो चतुर्थांश पत्ता लगाउनुहोस् । In a data, the quartile deviation and its coefficient are 14 and respectively. Find the third quartile.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.हल गर्नुहोस् (Solve): 2x³-3x² - 3x + 2 = 0A.
- Q.Find the maximum value of P = 9x + 7y under the following constraints: x + 2y ≤ 7, x - y ≤ 4, x ≥ 0 and following constraints: x + 2y ≤ 7, x - y ≤ 4, x ≥ 0 and y ≥ 0.A.
- Q21.वायाँ तर्फको सिमान्त मान, दायाँ तर्फको सिमान्त मान र फलनको मान पत्ता लगाई तलको फलनको x = 2 मा निरन्तरता वा विच्छिन्नता परीक्षण गर्नुहोस् । By calculating left hand limit, right hand limit and functional value examine the continuity or discontinuity of the following function at x = 2. f(x) = 4x + 3 for x ≤2 5x + 1 for x > 2A.
- Q22.मेट्रिक्स विधिबाट हल गर्नुहोस् (Solve by matrix method):A.
- Q23.बिन्दु (1, 4) भएर जाने जोडा रेखाहरूको समीकरण निकाल्नुहोस्, जुन रेखाहरू समीकरण 3x² + 8xy + 4y² = 0 भएका रेखाहरूसँग समानान्तर हुन्छन्। Find the equation of pair of straight line that passes through the point (1, 4) and parallel to the lines represented by 3x2 + 8xy + 4y2 = 0.A.
- Q24.प्रमाणित गर्नुहोस् (Prove that):A.
- Q25.यदि A + B + C = ° भए प्रमाणित गर्नुहोस् । (If A + B + C = π°, prove that): sin (B+C-A) + sin (C+ A-B) + sin (A+B-C) = 4 sin A sin B sin CA.
- Q26.बराबर उचाइ भएका दुईओटा बिजुलीका खम्बाहरू छन् । ती खम्बाहरू बिच उभिएको एक केटाले प्रत्येक खम्बाको टुप्पाका उन्तांशकोण 30° पाएछ र कुनै एक खम्बाको 15 मिटर नजिक जाँदा उसले त्यस खम्बाको उन्नतांशकोण 45° पाएछ भने ती दुई खम्बाको उचाइ र ती दुई खम्बाहरू बिचको दुरी पनि पत्ता लगाउनुहोस्। Two lamp posts are of equal height. A boy standing midway between them observes the angle of elevation of either post to be 30°. After waking 15 m towards one of them, he observes its elevation to be 45°. Find the height of the posts and distance between them.A.
- Q27.A.
- Q28.दिइएको तथ्याङ्कको मध्यिकाबाट मध्यक भिन्नता पत्ता लगाउनुहोस् । Find the mean deviation from median of the given data.
Class 30-40 40-50 50-60 60-70 70-80 80-90 Frequency 2 18 24 20 8 3 A. - Q29.तलको तथ्याङ्कबाट स्तरीय भिन्नता र बिचरणशीलताको गुणङ्क निकाल्नुहोस् । Calculate the standard deviation and coefficient of variation from the following data. Ans: 11.70, 48.24%
Wages per hour 0-10 10-20 20-30 30-40 40-50 No. of Workers 5 10 12 9 4 A.
Group D
- Q30.यदि f (x) = 2x + 3 रfg(x) = 2x + 5 भए (gf)-¹ (8) = 3k - 7 हुँदा k को मान पत्ता लगाउनुहोस्। If f(x) = 2x + 3 and fog (x) = 2x + 5 then find the value of k such that (gf) -1(8)=3k-7.A.
- Q31.तीन जना विद्यार्थीहरू एउटा खेल मैदानमा वृत्ताकार आकृति बन्ने गरी परिधिमा बसेका छन् । उनिहरू बसेको ठाउँको निर्देशाङ्कहरू (-6, 5), (3, 4) र (2, 1) छन् । तिनीहरूबाट बराबर दुरीमा पर्ने निश्चित बिन्दुको निर्देशाङ्क पत्ता लगाउनुहोस् । उक्त वृत्ताकार पथको बिन्दु पथको समीकरण पनि पत्ता लगाउनुहोस् । Three students are sitting in a playground to make a circular path. They are sitting on the circumference, the co-ordinate of their position on the circle are (-6, 5), (3, 4) and (2, 1). Find the co-ordinates of the point equidistant from their position. Also, find the equation of the locus of the circular path.A.
- Q32.चित्रमा PQRS एउटा आयत हो। PR = QS सुन्छ भनि भेक्टर विधिद्वारा प्रमाणित गर्नुहोस् । In the given figure, PQRS is a rectangle. Prove vectorically that PR = QS.A.
- Q33.शीर्षबिन्दुहरू A(2, 5), B(- 1, 3) र C (4, 1) भएको त्रिभुजलाई उद्गम बिन्दुको वरिपरी + 90° परिक्रमण गराउँदा प्राप्त प्रतिबिम्बलाई रेखा x = 0 मा परावर्तन गराइन्छ। यसरी प्राप्त प्रतिबिम्बका शीर्षबिन्दुका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । दुबै प्रतिबिम्बीत त्रिभुजहरूलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् र उक्त दुबै स्थानान्तरणलाई जनाउने एकल स्थानान्तरण पनि लेख्नुहोस् । A triangle having vertices A(2, 5), B(- 1, 3), and C(4, 1) is rotated about origin through + 90°. The image so obtained is reflected on the line x = 0. Find the vertices of image triangles. Show all the triangles in the same graph paper and also, write the single transformation to represent these two transformations.A.