Answers On/OffJS required
Group A
- Q1.यदि f (x) = 2x - 3 भए f⁻¹ (x) पत्ता लगाउनुहोस् । If f (x) = 2x-3, find f⁻¹ (x).A.
- Q2.यदि n एउटा जोर सङ्ख्या भए, xⁿ – aⁿ को एउटा गुणनखण्ड (x – a) हुन्छ भनी देखाउनुहोस्। If n is an even number, show that (x - a) is a factor of xⁿ - aⁿ.A.
- Q3.- ∞ देखि ∞ को बीचमा पर्ने सङ्ख्याहरूको वर्गान्तर स्वरूप लेख्नुहोस् । Write the interval notation of the numbers lying between -∞ to ∞.A.
- Q4.(AA⁻¹)-¹ को मान कति हुन्छ ? What is the value of (AA⁻¹) -¹?A.
- Q5.यदि रेखाहरू ax + by + c = 0 र px + qy + r = 0 समानान्तर भए aq = bp हुन्छ भनी देखाउनुहोस् । If the lines ax + by + c = 0 and px + qy + r = 0 are parallel, prove that: aq = bp.A.
- Q6.एउटा समकोणीय सोलीको आधारसँग प्रतिच्छेदन गर्ने समतलसतह समानान्तर भए कुन शाङ्ङ्किक क्षेत्र बन्दछ ? If the intersecting plane is parallel to the base of cone, what conic section does it form?A.
- Q7.cos 2A को सूत्र tan² A को रूपमा लेख्नुहोस् । Write the formula of cos 2A in term of tan² A.A.
- Q8.यदि sin θ/3 = 1/3 भए sin θ मान पत्ता लगाउनुहोस् । If sin θ/3 = 1/3 then find the value of sin θ.A.
- Q9.A.
- Q10.यदि उत्क्रम वृत्तको अर्धव्यास 8 cm भए OP × OP' पत्ता लगाउनुहोस् । If the radius of inversion circle is 8 cm, find the value of OP × OP'.A.
Group B
- Q11.यदि ƒ (4x - 15) = 8x - 27 भए fof (2) को मान पत्ता लगाउनुहोस् । Iff (4x - 15) = 8x-27, find fof (2).A.
- Q12.A.
- Q13.A.
- Q14.झुकावहरू 2 र 3 भएका दुई रेखाहरूबीचको अधिककोण पत्ता लगाउनुहोस् । Find the obtuse angle between two lines having slopes 2 and -3.A.
- Q15.A.
- Q16.प्रमाणित गर्नुहोस् (Prove that):A.
- Q17.यदि a = (१) भए सँग लम्ब भई X-अक्षतिर 6 एकाइ लम्बाइ हुने भेक्टर पत्ता लगाउनुहोस् । If a = (), find the vector perpendicular to a whose length along the X-axis is 6 units.A.
- Q18.कुनै निरन्तर श्रेणीको पहिलो चतुर्थाशीय मान 2 m र चतुर्थांशीय विचलन m भए त्यसको तेस्रो चतुर्थांशीय मान र चतुर्थांशीय विचलनको गुणाङ्क पत्ता लगाउनुहोस् । In a grouped data, value of first quartile is 2 m and quartile deviation is m. Find the third quartile and coefficient of quartile deviation.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.हल गर्नुहोस् (Solve): x³ - 9x² + 24x - 20 = 0A.
- Q20.तलका सर्तहरू मान्य हुने गरी उद्देश्य फलन P = x + 2y को अधिकतम मान निर्धारण गर्नुहोस् : 2x + y ≤ 8, 2x + 3y ≤ 12, x ≥ 0 and y ≥ 0 Maximize the objective function P = x + 2y subject to the conditions: 2x + y ≤ 8, 2x+3y≤ 12, x ≥ 0 and y≥0.A.
- Q21.A.
- Q22.मेट्रिक्स विधिद्वारा हल गर्नुहोस् । (Solve by matrix method): 4x-(9/y) + 11 = 0 and (6/y)- 3x = 8A.
- Q23.समीकरण 2x2 xy - 3y² = 0 ले जनाउने एक जोडी रेखासँग लम्ब हुने र उद्गम बिन्दुबाट जाने एक जोडी रेखाको एकल समीकरण निकाल्नुहोस्। Find the single equation of a pair of lines passing through the origin and perpendicular to the pair of lines represented by 2x2 - xy - 3y² = 0.A.
- Q24.यदि A + B + C = 180° भए प्रमाणित गर्नुहोस् । (If A + B + C = 180°, prove that): sin (B+C-A) + sin (C+ A-B) + sin (A + B - C) = 4 sin A. sin B. sin CA.
- Q25.हल गर्नुहोस् (Solve): cos 30+ cos 0 = 2 cos 0 (0° ≤0≤360°)A.
- Q26.एउटा धरहराको ठीक अगाडि जमिनमा रहेको कुनै एक स्थानबाट धरहराको टुप्पो माथि खडा गरिएको 6m अग्लो ध्वजदण्डको टुप्पो र फेदका उन्नतांस कोणहरू क्रमशः 60° र 45° पाइयो। धरहराको उचाइ र फेदबाट सो बिन्दुसम्मको दुरी पत्ता लगाउनुहोस् । From a point at a ground in front of a tower the angle of elevations of the top and bottom of the flag staff 6 m high situated at the top of the tower are observed to be 60° and 45° respectively. Find the height of the tower and the distance between the base of the tower and the point of observation.A.
- Q27.A.
- Q28.तलको तथ्याङ्क अनुसार मध्यिकाबाट मध्यक भिन्नता पत्ता लगाउनुहोस् । Find the mean deviation from the median of the following data.
Marks Obtained 0-10 10-20 20-30 30-40 40-50 No. of Students 20 40 60 50 30 A. - Q29.दिइएको तथ्याङ्कबाट स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । Calculate the standard deviation of the data given:
Age 20-40 40-60 60-80 80-100 No. of person 5 10 15 25 A.
Group D
- Q30.यदि a, b र समानान्तरीय अनुक्रममा र x, y र z गुणोत्तर अनुक्रममा भए प्रमाणित गर्नुहोस् : xb-cxyc-ax za-b = 1. If a, b, and c are in AP and x, y and z are in GP, prove that: xb-cxyc-ax za-b = 1A.
- Q31.दुई व्यास समीकरणहरू x + y = 14 र 2x - y = 4 भएको र बिन्दु (3, 4) बाट जाने वृत्तको समीकरण पत्ता लगाउनुहोस् । Find the equation of the circle passing through the point (3, 4) whose equations of two diameters are x + y = 14 and 2x - y = 4.A.
- Q32.समबाहु चतुर्भुजका विकर्णहरू समकोण हुने गरी समद्विभाजनहुन्छन् भनी भेक्टर विधिबाट प्रमाणित गर्नुहोस् । Prove by vector method that the diagonals of a rhombus bisect each other at right angles.A.
- Q33.M(3, 4), N(1, 1) र P(4, 1) शीर्षबिन्दुहरू भएका MNP लाई केन्द्रबिन्द (1,-1) र नापो 2 का आधारमा विस्तारिकरण गरी प्राप्त प्रतिबिम्बलाई उद्गम बिन्दु वरिपरी ऋणात्मक चा थाइ परिक्रमण गर्दा प्राप्त हुने प्रतिबिम्बको निर्देशाङ्कहरू पत्ता लगाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् । Find the images of MNP with vertices M(3, 4), N(1, 1) and P(4, 1) under enlargement with center at (1, -1) and scale factor - 2 followed by the rotation about origin through negative quarter turn. Also, show the object and the image on the same graph paper.A.