Answers On/OffJS required
Group A
- Q1.रेखिय फलनलाई उदाहरणसहित परिभाषित गर्नुहोस् । Define liner function with example.A.
- Q2.दुईओटा धनात्मक सङ्ख्याहरू a र b बीचको गुणोत्तर मध्यमा कति हुन्छ ? What is geometric mean between two positive numbers a and b.A.
- Q3.- 8 र + 8 बीचमा कति ओटा वास्तविक सङ्ख्याहरू कति हुन्छन् ? How many real numbers are there between - 8 and + 8?A.
- Q4.दिइएको मेट्रिक्स (a+b2b) को डिटरमिनान्ट मान पत्ता लगाउनुहोस् । Find the determinant value of given matrix.A.
- Q5.दुई सरल रेखाहरू y = m₁x+c₁ रy=mx+c₂ बिचको कोण कति होला ? What is angle between two straight lines y = mx + c₁ and y = m2x + c₂?A.
- Q6.दिइएको वृत्तको समीकरण x² + y² + 2gx + 2fy + c= 0 को केन्द र अर्धव्यास लेख्नुहोस् । Write the centre and radius if the given circle x² + y² + 2gx + 2fy + c= 0 .A.
- Q7.A.
- Q8.चित्रसहित उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् । Define angle of elevation with figure.A.
- Q9.यदि a = (a₁, a₂) र b = (b₁, b₂) भए a. b को मान कति If a = (a1, a2) and b = (b₁, b₂), what हुन्छ ? is the value of a. ?A.
- Q10.यदि E₁ [(0, 0), k₁] पछि E₂ [(0, 0), k₂] भए यसको एकल स्थानान्तरण E,OE, कति हुन्छ ? What is the single transformation under E₁oE, if E₁[(0, 0), k₁] and E2[(0, 0), k₂]?A.
Group B
- Q11.गुणनखण्ड साध्यको कथन लेख्नुहोस् । उन साध्य प्रयोग गरी (x - 1) एउटा x³ + 4x2 + x - 6 को गुणनखण्ड हो वा होइन यकिन गर्नुहोस् । State the factor theorem. Use it and determine whether (x - 1) is a factor of x³ + 4x² + x-6.A.
- Q12.तलका वर्ग समीकरणहरूको लेखाचित्र खिच्नुहोस् । Draw the graph of the following quadratic equations. a. y = 3x2 b. y = x²-5 c. y=4x²-2A.
- Q13.यदि P = (१) भए P को विपरीत मेट्रिक्स P-1 पत्ता लगाउनुहोस् । If P = (1), find the inverse matrix P-1 of P.A.
- Q14.रेखाहरू y +√3x + 4 = 0 २ x - √3y + 5 = 0 आपसमा लम्ब हुन्छन् भनी देखाउनुहोस् । Show that the lines y +√3x + 4 = 0 and x - √3y + 5 = 0 are perpendicular to each other.A.
- Q15.यदि tan A =(3/4) भए sin 2A को मान पत्ता लगाउनुहोस् । If tan A =(3/4) then find the value of sin 2A. Ans: 24A.
- Q16.हल गर्नुहोस् (Solve): 3 tan 0 = √3 [0° ≤ 0 ≤ 90° ]A.
- Q17.x को मान कति भए भेक्टरहरू 21-3j' र xi-2j आपसमा लम्ब हुन्छन् ? For what value of x, vectors 21 - 3 and xỉ- 2j are perpendicular to each other?A.
- Q18.यदि N = 25,fm = 50 रfm² = 130 भए स्तरीय भिन्नता पत्ता लगाउनुहोस् । If N 25, fm = 50 and fm² = 130, find the standard deviation.A.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.
Group C
- Q19.A.
- Q20.फलन p(x, y) = 3x + 2y को निम्न लिखित अवस्थामा अधिकतम मान निकाल्नुहोस् : Find the maximum value of the objective function p(x, y) = 3x + 2y under the following constraints: 2y=x 1, x + y =4, x =0 and y= 0.A.
- Q20.A.
- Q22.क्रामरको नियमको प्रयोग गरी दिइएका समीकरणहरूको हल गर्नुहोस् । (Solve to the equation by using Cramer's rule): (4/x)+(5/y)=58 and (7/x)+(3/y)=67A.
- Q23.दुई व्यासको समीकरणहरू x + y = 14 र 2x - y = 4 भएको वृत्त बिन्दु (3, 4) बाट गएको छ भने वृत्तको समीकरण पत्ता लगाउनुहोस्। The equation of two diameters of a circle passing through the point (3, 4) are x + y = 14 and 2x - y = 4. Find the equation of the circle.A.
- Q24.Prove that: sin 0 sin (60° + 0) sin (60° - 0) = (1/4) sin 30A.
- Q25.यदि A + B + C = 180° भए प्रमाणित गर्नुहोस् (If A + B + C = 180°, prove that): cos² A + cos² B-cos² C = 1-2 sin A sin B sin CA.
- Q26.30 मीटर अग्लो टुप्पोबाट खम्बाको टुप्पो र फेदमा हेर्दा बनेका अवनति कोणहरू क्रमशः 45° र 60° छन् खम्बाको उचाइ र घरबाट खम्बाको दुरी पत्ता लगाउनुहोस् । From the top of building of 30 m high the angle of depression of the top and bottom of a pole observed by 45° and 60° respectively. Find the height of the pole and distance between the house and pole.A.
- Q27.A.
- Q29.दिइएको तथ्याङ्कमा मध्यकबाट मध्यक भिन्नता र यसको गुणाङ्क निकाल्नुहोस् । (Calculate the mean deviation from mean and its coefficient from the following data):
Class Interval 10-20 20-30 30-40 40-50 50-60 Frequency 1 3 6 8 10 A. - Q30.दिइएको तथ्याङ्कमा मध्यकबाट मध्यक भिन्नता र यसको गुणाङ्क निकाल्नुहोस् । (Calculate the mean deviation from mean and its coefficient from the following data):
Age 0-4 4-8 8-12 12-16 16-20 No. of Students 12 8 10 6 4 A.
Group D
- Q30.एक जना मानिस उसको कामको पहिलो महिनामा रू. 500 बचत गर्छ । त्यसपछि महिना महिनामा रू. 50 का दरले बढी बचत गर्दै जान्छ । कति समयमा उसले रू. 7250 बचत गर्छ होला ? A man saves Rs. 500 in his first months of work. There after he save Rs. 50 more in each succeeding month. How long does it take him to save Rs. 7250?A.
- Q31.समीकरण 3x²-5xy-2y²+2x+3y-1=0 ले प्रतिनिधित्व गर्ने छुट्टा छुट्टै समीकरणहरू पत्ता लगाउनुहोस्। जोडा रेखाहरू बिचको कोण पनि पत्ता लगाउनुहोस्। Find the separate equations of an equation represented by 3x² – 5xy2y² + 2x + 3y - 1 = 0. Also, find the angle between the pair of line.A.
- Q32.A.
- Q33.एउटा त्रिभुज ABC का शीर्षबिन्दुहरू A(-1, 1), B(4, 2) र C (5, 6) छन्। Y-अक्षमा परावर्तन पछिको आकृतिलाई रेखा y = x मा परावर्तन गर्दा हुने प्राप्त प्रतिबिम्ब शीर्षबिन्दुहरूको निर्देशाङ्क लेख्नुहोस् । साथै वस्तु र बनेका आकृतिहरू एउटै ग्राफ चित्रमा देखाउनुहोस् । A(- 1, 1), B(4, 2), and C(5, 6) are the vertices of a triangle ABC. Write down the coordinates of image of vertices under the reflection about Y-axis followed by reflection on line y = x and show the image in graph.A.