Answers On/OffJS required
Group A
- Q1.कुनै एउटा विद्यालयमा एस.इ.इ. दिएर बसेका केही विद्यार्थीमा गरिएको सर्वेक्षणअनुसार 70% ले विज्ञान पढ्ने, 40% ले स्टाफ नर्स पढ्ने रुचि देखाएछन् तर 25% ले कुनै पनि विषय पढ्ने रुचिको जानकारी गराएनन् जहाँ 21 जना विद्यार्थीले विज्ञान र स्टाफ नर्स दुबै पढ्ने कुरामा रुचि देखाएछन् । यसका आधारमा तलका प्रश्नको उत्तर दिनुहोस् । (According to a survey among the students who appeared in SEE from a school, 70% were interested in studying science and 40% were interested in studying staff nurse but 25% denied to give information whilst 21 students were interested to study both science and staff nurse. Based on this information, answer the following questions.)a. यदि S रN ले क्रमशः विज्ञान र स्टाफ नर्स पढ्न रुचि रास्ते विद्यार्थीहरूको समूह जनाउँछ भने माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्नुहोस् (Show the above information in the Venn-diagram if S and N denote the sets of students who are interested in studying science and staff nurse respectively.)[1U]b. सर्वेक्षणमा सहभागी जम्मा विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् | (Find the total number of students inquired in the survey.)[3A]c. कुनै विषयको चि नभएका र घटीमा एउटा विषय मनपराउने विद्यार्थीहरूको तुलना गर्नुहोस् । (Compare the students who do not like any subject and who like at least one subject.)[1HA]d. पदी नर्स पढ्ने रुचाएका सबै विद्यार्थीहरूले विज्ञान पनि मन पराएको भए n(S∩B) को गणनात्मकता लेख्नुहोस् ।(If all the students who are interested in studying staff nurse are also interested in studying science, write the cardinality of n(S∩B).)[IK]A.




- Q2.प्रभातले नेपाल बैंकमा रु. 100000 दुई वर्षका लागि प्रतिवर्ष 10% को दरमा पाएका ब्याजमा 5% कर कट्टी हुने गरी अर्धवार्षिक चक्रीय ब्याज पाउने गरी जम्मा गरेछन् । तर ठिक एक वर्षपछि बैंकले नीति परिवर्तन गरी सोही ब्याजदरमा त्रैमासिक चक्रीय ब्याज दिने निर्णय गरेछ (Prabhat deposited Rs.100000 in Nepal Bank for 2 years to get the half yearly compound interest at the rate of 10% per annum after deducting the 5% tax on the interest. But right after a year, bank has changed the policy and decided to accomplish the interest terminally at the same rate of interest.)a. प्रचलित सङ्केत अनुसार ले के जनाउँछ?
(In usual notations, what does stand for ?[1K]
b. कर कट्टी गरी पहिलो वर्षको ब्याज रकम पत्ता लगाउनुहोस् । (Find the interest of the first year by deducting the tax.)[2U]c.कर कट्टी गरी पहिलो र दोस्रो वर्षका ब्याज रकममा कति फरक छ ? पत्ता लगाउनुहोस् । (What is the difference between interests of the first year and second year after deducting the tax? Find it.)[2A]A.






- Q3.2 वर्ष पहिले हरिले एउटा बस रु. 2500000 मा किनेछ 12 वर्षमा उसले रु.750000 कमाएछ । अहिले उक्त बस वार्षिक 10% ह्रास दरमा बेचेछ । (2 years ago Hari bought a bus for Rs.2500000. He earned Rs. 750000 in 2 years. Now, the bus is sold at 10% compound depreciation.a. द्वास पछिको मूल्य निकाल्ने सूत्र लेख्नुहोस् । (Write the formula to find the value after depreciation.) [1K]b. उक्त बसको हालको मूल्य कति हुन्छ, पत्ता लगाउनुहोस् । (What is the price of the bus now? Find it.)[1U]c. हरिलाई उक्त बसमा कति प्रतिशत नाफा वा नोक्सान भयो ? पत्ता लगाउनुहोस् ।(Find the profit or loss percentage of Hari in the bus.)[2HA]A.Ans:

Ans: The current price of the bus is Rs. 2025000
Ans: 11% - Q4.रामले अमेरिकन डलर ($) 1 = ने.रु. 110 का दरले केही नेपाली रुपियाँको अमेरिकन डलर खरिद गरेछन् । पाँच दिनपछि अमेरिकन डलरका तुलनामा नेपाली रुपियाँ 10% ले अवमूल्यन भयो र उक्त डलर फेरि नेपाली मुद्रामा साट्दा उनलाई रु.33000 नाफा भएछ । (Ram exchanged some Nepali rupees with American dollars at the exchange rate of $1 = Rs. 110. After 5 days, Nepali currency devaluated against American dollars by 10% and he made a profit of Rs. 33000 by exchanging the same dollars into Nepali currency again.)a. रामले सुरूमा कति नेपाली मुद्राको अमेरिकन डलर खरिद गरेका रहेछन् ? (Find how much Nepali rupees did Ram exchange with American dollar at first.) [1A]b. नेपाली रुपियाँ 10% ले अवमूल्यन भएपछि अमेरिकन डलर ($)1 बराबर कति नेपाली रुपियाँ हुन्छ ? (How much Nepalese rupees are equal to one American dollar ($)1 after devaluation of the Nepali currency? [1A]c. नेपाली रुपियाँ 10% अवमूल्यन हुनुको सट्टा 10% ले नै अधिमूल्यन भएको भए उसलाई कति नाफा वा नोक्सान हुन्थ्यो, पत्ता लगाउनुहोस् । (How much profit or loss would be there for him, if the Nepali rupees had revalued by 10% instead of devaluation of 10%?)[2HA]A.

Ans: NRs.330000
Ans: NRs. 121
- Q5.वर्गाकार आधार भएको एउटा पिरामिडको आयतन 1568 घन से.मि. छ र आधारको भुजाको लम्बाइ 14 से.मि. छ । (The volume of a square based pyramid is 1568 cm' and the length of the side of the base is 14 cm.)a. वर्गाकार आधार भएको पिरामिडको आयतन निकाल्ने सूत्र लेख्नुहोस् । (Write the formula for finding the volume of a square based pyramid.)[1K]b. उक्त पिरामिडको उचाइ निकाल्नुहोस् । ( Find the height of the pyramid.)[IU]c. उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल पत्ता लगाउनुहोस् ।(Find the total surface area of the pyramid.)[2A]A.




- Q6.दिइएको ठोस वस्तु अर्धगोला र सोली मिली बनेको छ । सोलीको ठाडो उचाइ 8 से.मि. र ठोस वस्तुको पूरा उचाइ 14 cm 14 से.मि. छन् । (Given solid object is formed by combining a hemisphere and a cone. The vertical height of cone is 8 cm and the total height of solid is 14 cm.)
a. सोलीको आधारको अर्धव्यास पत्ता लगाउनुहोस् । (Find the radius of the base of cone.) [1K]b. संयुक्त ठोस वस्तुको पूरा सतहको क्षेत्रफल कति हुन्छ ? पत्ता लगाउनुहोस् । (What is the total surface area of the combined solid? Find it. ) [2U]c. ठोस वस्तुको अर्धगोलाकार तहमा मात्र प्रतिवर्ग से.मि. 50 पैसाका दरले रङ लगाउँदा के रु. 150 पर्याप्त हुन्छ ? (Is Rs. 150 sufficient to color the surface of hemispherical part of the solid at the rate of 50 paisa per cm²?) [IHA]A.



- Q7.दिइएको चित्र संयुक्त ठोस वस्तुको हो । उक्त वस्तुको सोली भागको छड्के उचाइ र ठाडो उचाइको अनुपात 13:12 छ। सो ठोस वस्तुको पूरा सतहको क्षेत्रफल 840 वर्ग से.मि. र बेलनाकार भागको उचाइ 24 से.मि. छ । (The total surface area of a combined solid given in the figure is 840 cm². The ratio of slant height and vertical height of the conical part is 13:12 and the height of cylindrical part is 24 cm.)
a. दिइएको ठोस वस्तुको आयतन पत्ता लगाउनुहोस् । (Find the volume of the given solid.) [3A]b. दिइएको ठोस वस्तुको पूरा सतहको क्षेत्रफल के वक्र सतहको क्षेत्रफलसँग बराबर हुन्छ ? यदि हुँदैन भने गणना गरी तुलना गर्नुहोस् । (Is the total surface area of solid equal to its curved surface area? If not calculate and compare the result.)[2HA]A.Given:








- Q8.3र 39 को बिचमा 'K' ओटा समानन्तरीय मध्यमाहरू छन् । त्यस श्रेणीको तेस्रो मध्यमा र अन्तिम मध्यमाको अनुपात 3:7 छ । (There are 'k' arithmetic mean between 3 and 39. The ratio of the third mean and the last mean of the series is 3:7.)a. दिइएको प्रश्नलाई मिल्ने गरी समानान्तर श्रेणीको समान अन्तर निकाल्ने सूत्र लेख्नुहोस् (Write the formula to find the common difference of the arithmetic series to the situation.)[1K]\b. 'k' को मान पत्ता लगाउनुहोस् । ( Find the value of 'k'.)(2HA)c. त्यस श्रेणीको योगफल पत्ता लगाउनुहोस् । (Find the sum of the series.) [2U]A.






- Q9.कक्षा 10 मा अध्ययनरत केही विद्यार्थीले जम्मा रु. 42000 को बजेट रहने गरी वनभोजको आयोजना गरे । त्यसका लागि उनीहरूले बराबर रकम उठाउने पनि निर्णय गरे । तर बनभोजका दिन सोचेभन्दा 5 जना कम विद्यार्थीको सहभागिता रह्यो, जसले गर्दा प्रत्येकले रु. 700 बढी उठाउनु पर्ने भएछ । त्यसका आधारमा तलका समस्या समाधान गर्नुहोस् । (Some students of grade 10 organized a picnic of Rs. 42000 budget. They decided to collect equal money for picnic. But, 5 students were absent in the picnic day, so each student should collect Rs. 700 more. Based on this context, solve the problem given below.)a. यदि 'x' जना जम्मा विद्यार्थीहरू भएमा एक जना विद्यार्थीले कति रुपियाँ बुझाउनुपर्छ ? (If the number of total students is 'x', what is the amount to be paid by each participant?)[1K]b. वनभोजमा जम्मा कति विद्यार्थीको सहभागिता रह्यो ? पत्ता लगाउनुहोस् । (How many studentsattended the picnic? Find it.) [3A]c. सहभागीहरू मध्येबाट एक जनाको भागमा कति रकम परेछ ? पत्ता लगाउनुहोस् । (How much did each participant have to pay? Find it.)[1U]A.





- Q10.. a. सरल गर्नुहोस् (Simplify): [3A]
b. (Solve): .[2]
A.



Ans: 0



- Q11.दिइएको चित्रमा वर्ग ABCD, △ABC र △EBC एउटै आधार BC र उही समानान्तर रेखाहरू AE र BC बिचमा बनेका छन् । (In the given figure, square ABCD, △ABC and △EBC are standing on the same base BC and between the parallel lines AE and BC.)
a. यदि AEBC को क्षेत्रफल 32 वर्ग से.मि. छ भने वर्ग ABCD को क्षेत्रफल कति हुन्छ ? (If the area of △EBC is 32 cm², what will be the area of square ABCD?)[IK]b. △EBC को क्षेत्रफल र △ABC को क्षेत्रफलसँग बराबर हुन्छ भनी प्रमाणित गर्नुहोस् । (Prove that the area of △EBC and △ABC are equal.)[2U]c. दिइएको चित्रमा MN // QR, भए △PQN को क्षेत्रफल △PRM को क्षेत्रफल हुन्छ भनी प्रमाणित गर्नुहोस् । (In the given figure, MN // QR, prove that area of △PQN = area of △PRM.)[3HA]
A.




- Q12.दिइएको चित्रमा ABCD एउटा चक्रीय चतुर्भुज र △ABD एउटा समबाहु त्रिभुज हो । (In the given figure, ABCD is a cyclic quadrilateral and △ABD is an equilateral triangle.)
a. चक्रीय चतुर्भुजको बाहिरी कोण र विपरीत मित्रीकोण बिचको सम्बन्ध लेख्न्नुहोस् । (Write the relation between the exterior angle and opposite interior angle of a cyclic quadrilateral.)[1K]b. ∡ECD को मान पत्ता लगाउनुहोस् (Find the value of ∡ECD.)[IU]c. चक्रीय चतुर्भुज ABCD मा सम्मुख कोणहरू BAD र BCD को योगफल दुई समकोण हुन्छ भनी प्रयोगद्वारा प्रमाणित गर्नुहोस् । (Verify experimentally that the sum of the opposite angles BAD and BCD of a cyclic quadrilateral ABCD is two right angles. (Two circles having radii at least 3 cm are necessary.)[2HA]A.Answer:The exterior angle of a cyclic quadrilateral is always equal to the opposite interior angle.Explanation: This property holds because the exterior angle and the opposite interior angle subtend the same arc of the circle.

- Q13.a. आधार BC = 6 से.मि. र उचाइ AD = 4 से.मि. भएको एउटा समद्विबाहु त्रिभुज ABC को रचना गर्नुहोस् । उक्त त्रिभुजसँग बराबर क्षेत्रफल हुने गरी एउटा कोण 45° भएको एउटा समानान्तर चतुर्भुजको पनि रचना गर्नुहोस् । (Construct an isosceles triangle ABC in which base BC = 6 cm, and altitude AD= 4 cm and then construct a parallelogram whose area is equal to that of the triangle and one angle is 45°.) [3A]b. त्यो समानान्तर चतुर्भुजको क्षेत्रफल पनि पत्ता लगाउनुहोस् (Also, find the area of the parallelogram.) [1HA]A.



- Q14.चित्रमा 15 मि. र 25 मि. अग्लो घर देखाइएको छ । अग्ला घर र होचो घर बिचको दुरी 10 मि. छ । (In the figure, two buildings 15 m and 25 m high are shown. The distance between them is 10m.)
a. अवनति कोणको परिभाषा लेख्नुहोस् । (Define angle of depression.) [1K]b. होचो घरको छतबाट अग्लो घरको छतको टुप्पाको छेउमा हेर्दा बन्ने कोण र अग्लो घरको छतबाट होचो घरको छतको टुप्पाको छेउमा हेर्दा बन्ने कोणको सम्बन्ध कारणसहित उल्लेख गर्नुहोस् । (Explain with reason the relation between the angle that forms when you observes the top of the tall building from the top of the short building and the top of the short building from the top of the big building.)[1U]c. होचो घरको छतबाट अग्लो घरको छतको टुप्पाको छेउमा हेर्दा बन्ने कोण कति डिग्रीको बन्छ ? गणना गर्नुहोस् । (Calculate the angle in degree, when an observer observes from the roof of the small building to the roof of big building.) [1A]d. यदि होचो घरको छतबाट अग्लो घरको छतको छेउको टुप्पामा भयाङ राख्नुपर्यो भने कति मिटर लामो भयङ चाहिन्छ ? गणना गर्नुहोस् । (If the ladder is put from the top of the small building to the top of the big building, what should be the length of the ladder? Calculate it.) [IHA]A.Ans: The angle of depression is the angle formed by a horizontal line from the observer's eye to the line of sight when looking downward to an object below. In other words, it is the angle between the horizontal line and the line of sight from the observer to the object below.Ans: When you observe the top of the tall building from the roof of the short building, you form an angle of elevation. When you observe the top of the short building from the roof of the tall building, you form an angle of depression.The angle of elevation and the angle of depression are always equal in such a situation, as they are alternate interior angles formed by parallel lines (the horizontal line from each building's roof) and the line of sight between the two buildings.Thus, the relation is: Angle of elevation=Angle of depressionAns: Elevation is equal to angle of depression
Ans: 45°
- Q15.तल इसानबाट लिइएको कक्षा 10 को गणित विषयको परीक्षामा विद्यार्थीले पाएको प्राप्ताङ्क दिइएको छ । (The marks obtained by the students in examination of mathematics of class 10 held by ISAN are given below.)
a. दिइएको तालिकाको आधारमा सञ्चित बारम्बारता तालिका बनाई मध्यिका पर्ने श्रेणी पत्ता लगाउनुहोस् । (Construct the cumulative frequency table on the basis of the given table and find the median class.)[2U]Ans: 45-55b. दिइएको तथ्याङ्कबाट औसत प्राप्ताङ्क निकाल्नुहोस् । (Find the average mark, from the given data.) [2U]c. दिइएको तथ्याङ्कको रीत पर्ने वर्गान्तर लेख्नुहोस् । (Write the modal class interval of the given data.) [1K]d. रामले दिइएको तथ्याङ्कको मध्यक, मध्यिका र रीत सबै एउटै वर्गान्तर भित्रपर्छ भनेछन् । उनी सही वा गलत के छन् ? कारणसहित लेख्नुहोस् । (Ram said that the mean, median and mode of the given data lie on the same class interval. Is he right or wrong? Write with reason.)[1HA]A.





- Q16.एउटा झोलामा 7 ओटा राता र 8 ओटा काला उस्तै र उत्रै बलहरू राखिएका छन् । (In a bag, there are 7 red and 8 black balls of same shape and size.)a. कस्तो अवस्थामा P(X∪Y) = P (X) + P (Y) - P(X∩Y) हुन्छ ? (In what condition P (X∪Y) = P (X) + P(Y) - P(X∩Y)).[1K]b. त्यो झोलाबाट एकपछि अर्को गरी पुनः नराखी 2 ओटा बलहरू क्रमशः भिक्दा आउने सबै परिणामका सम्भाव्यता वृक्षचित्रमा देखाउनुहोस् । (From the bag, two balls are taken randomly in succession without replacement. Show the probabilities of all possible outcomes in a tree diagram.) [2A]c. कम्तीमा एउटा कालो बल पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् । (Find the probability of getting at least one black ball. [1U]d. दुईओटा बलहरू एकपछि अर्को राखी र नराखिकन भिक्दा दुवै बल रातो पर्ने सम्भाव्यताबिच कति भिन्नता छ ? (What is the difference between the probability of both balls are red if two balls are drawn one after another with replacement and without replacement.)[IHA]A.
Ans: P(X∪Y) = P(X) + P(Y) - P(X∩Y)




Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.