Answers On/OffJS required
Group A
- Q1.कुनै एक दिन, ट्राफिक प्रहरीको एउटा समूहले देशको विभिन्न ठाउँबाट काठमाडौं प्रवेश गर्ने 200 ड्राइभरहरूको थानकोट चेकपोष्टमा ड्राइभिङ लाइसेन्स परीक्षण गर्दा मोटरसाइकलको लाइसेन्स हुने (M) र कारको लाइसेन्स हुने (C) विचको अनुपात 6 : 5 पाइयो । तीमध्ये एक चौथाइसँग दुवै सवारीको लाइसेन्स थियो तर 15% सँग कुनै पनि लाइसेन्स थिएन । (On a specific day, a group of traffic police checked the license of 200 drivers at Thankot Check-post who were driving the vehicles to Kathmandu from different places of Nepal and found that the ratio of number of drivers having a motorcycle license (M) and a car license (C) was 6: 5. Among them, one-fourth had both types of these licenses but 15% did not have any of these licenses.)a. कुनै पनि लाइसेन्स नहुने ड्राइभरको सङ्ख्या जनाउने समूहको साइकेतिक गणनात्मकता लेख्नुहोस् । (Write the cardinality notation for the set of drivers having none of these licenses.)b. दिइएको जानकारीलाई भेनचित्रमा देखाउनुहोस्। ( Illustrate the given information in a Venn-diagram.) [1]c. एक प्रकारको मात्र लाइसेन्स हुने ड्राइभर कति छन् ? लेख्नुहोस् । (How many drivers had only one type of these licenses? Find it.)[3]d. मोटरसाइकलको लाइसेन्स नहुने र कारको लाइसेन्स नहुने ड्राइभरको सङ्ख्या तुलना गर्नुहोस् । (Compare the number of drivers who did not have a motorcycle license and those who did not have a car license.) [1]A.Solution:
Solution:
∴ 120 drivers have only one license.Solution:
Ans: 4:5 - Q2.शिवराजले 2 वर्षका लागि रु. 550000 बैंक A मा जम्मा गर्ने र केही रकम बैंक B मा एक वर्षका लागि जम्मा गर्ने योजना बनाउछन्। (Shivaraj has planned to deposit Rs. 550000 in bank-A for 2 years and a certain sum in bank-B for 1 year.)
a. कुन प्रणालीमा पछिल्लो 6 महिनाको रकमलाई साँवा मानी हरेक 6 महिनामा व्याज हिसाब गरिन्छ ? (Identify the system of interest in which the interest is calculated in every 6 months by taking the amount of last 6 months as the principal.)[1]b. उसले बैंक A बाट कति ब्याज प्राप्त गर्छ ? (How much interest will he get from bank-A?) [2]c. यदि उसले दुबै बैंकबाट बराबर मिश्रधन प्राप्त गर्छ भने उसले कुन बैंकमा कति रकम धेरै जम्मा गरेको रहेछ ? (If he gets equal amounts from both the banks, in which bank does he deposit more and by how much?)[2]A.The system where the interest is calculated every 6 months, with the interest being added to the principal after every 6 months, is called semi-annual compound interest. So the answer is:Ans: Semi-annually or half yearly



- Q3.वि.सं. 2078 को सुरूमा वैदेशिक रोजगारबाट फर्किएका युवाहरूले रु. 1000000 लगानी गरी गाई फर्म खोले । व्यवस्थापकीय समस्याले गर्दा फर्मको मूल्य 5% प्रतिवर्षका दरले ह्रास भयो । (In the beginning of B.S. 2078, a group of youths returned from foreign employment and started a cow farm investing Rs. 1000000. Due to the managerial problem in the farm, the price of the farm is depreciated by 5% p.a.)a. T वर्षपछिको मूल्य मा R ले के जनाउँछ ?
(What does R indicate in the price after T year
?)[1]b. वि.सं. 2080 को सुरूमा गाई फर्मको मूल्य कति छ ? (What was the value of the cow farm in the beginning of B.S. 2080?)[1]c. व्यवस्थापकीय समस्यामा सुधार आएपछि वि.सं. 2080 को सुरूवातदेखि फर्मको मूल्य बढ्न थाल्यो । वि.सं. 2081 को अन्त्यमा यदि फर्मको मूल्य रु. 1092025 पुग्छ भने व वृद्धिदर पत्ता लगाउनुहोस् । (The value of the farm began increasing since the managerial problem was solved in the beginning of B.S. 2080. Find the increased rate if the value of the farm will be Rs. 1092025 at the end of B.S. 2081.)[2]A.Ans:


Ans: The increased rate is 10% p.a - Q4.20 जनावरी 2024 र 27 जनावरी 2024 को नेपाल राष्ट्र बैंकद्वारा निर्धारित युरोपियन युरो, स्वीस फ्राङ्क (Fr.) को विनिमय दर तलको तालिकामा दिइएको छ । (The table given below shows the exchange rates of European Euro and Swiss Franc (Fr.) fixed by Nepal Rastra Bank for Jan 20, 2024 and Jan, 27, 2024.) मिस्टर रिचार्ड, जर्मनी पर्यटक 20 जनावरी 2024 मा नेपालमा अवतरण गर्छन् र 27 जनवरी 2024 मा आफ्नो देश फर्कन्छन् । (Mr. Richard a German tourist landed Nepal for a visit orrfanuary 20, 2024 and returned to his country on Jan 27, 2024.)
a. रिचार्डले £2000₹ Fr. 1000 नेपालमा आएको दिन सादछन् भने उनले जम्मा कति नेपाली रुपियाँ पाउँछन् ? (Mr. Richard exchanged £2000 and Fr. 1000 on the day of landing at Nepal, how many Nepali rupees did he get altogether?)[2]b. यदि उसले ने.रु. 368960 नेपालमा रहँदा खर्च गर्छन् र बांकी नेपाल छोड्दा बुरोमा साटेछन् भने उसले कति युरो आफ्नो साथ नेजान्छन् (If he spent NRs. 368960 during the Nepal visit and he exchanged the remaining rupees into Euros on the day when he left Nepal, how many Euros did he get with him?)[1]c. 20 जनावरी 2024 मा यदि बैंकले £12000 खरिद र बिक्री गर्दा कति नाफा बनाउँछ ? (How much profit in rupees did the bank made on Jan, 20, 2024, if it bought and sold £120007)[1]A.
Ans: Mr. Richard took home €2500.
Ans: Rs.7800 - Q5.विद्यालयको गेटले 7.5 ft. अग्लो सेन्ट्री पोस्ट वर्गाकार प्रिज्म माथि उही उचाइ भएको वर्गाकार आधार भएको पिरामिड राखी बनाइएको छ। पोस्टको आधारको लम्बाइ 4 ft. छ र उचाइ 6 ft. छ । पोस्टमा 3 ft. x 5 ft. को एउटा ढोका र 2 ft. x 1.5 ft. को एउटा भयाल छन् । सेन्ट्री पोस्टको छानो र चार भित्ता जिकको पाताले लिएको छ (A 7.5 ft. high sentry post, constructed by the gate of a school, has a square based pyramid placed on the top of a square based prism of the same length. The length of the base of the post is 4 ft. and height of the prism part is 6ft. The post contains a door of size 3 ft. x 5 ft. and a window of size 2 ft. x 1.5 ft. The roof and four walls of the sentry post are covered with zinc sheets.)a. वर्गाकार आधार भएको पिरामिडमा कतिओटा त्रिभुजाकार भुजा हुन्छन् ? (How many triangular faces are there in the square based pyramid?)[1]b. रु. 1100 प्रति वर्ग फिटका दरले उक्त पोस्ट छाउन आवश्यक पर्ने जिङ्क पाताको जम्मा खर्च पत्ता लगाउनुहोस् ।(Calculate the cost of zinc sheets required for roofing the post at the rate of Rs. 1100 per 5 square feet.)[3]c. रु. 1100 प्रति 5 वर्ग फिटका दरले पोस्त छाउने र भित्तामा पाता लगाउने खर्चमध्ये कुन कति रकमले बढी पर्छ । (Between roofing the post and covering the walls with zinc sheets at the rate of Rs. 1100 per 5 sq. ft., which costs more and by how much?)[2]A.The square-based pyramid has a square base and 4 triangular faces (one on each side of the base).Answer: 4 triangular surfaces




- Q6.समान अर्धव्यास भएको बेलना र अर्धगोला मिलि एउटा धातुको ठोस बनेको छ । आधारको अर्धव्यास र बेलनाकार भागको उचाइ क्रमशः 6 से.मि. र 10 से.मि. छ । ( A metallic solid is composed up of a cylinder and a hemisphere of equal radius. The radius of the base and the height of cylindrical part are 6 cm and 10 cm respectively.)a. अर्धगोलाको वक्र सतहको क्षेत्रफल पत्ता लगाउने सूत्र लेख्नुहोस् । (Write the formula to find the curved surface area of the hemisphere.)[1]b. संयुक्त ठोसको आयतन पत्ता लगाउनुहोस् | (Find the volume of the combined solid.)[2]c. यदि उक्त ठोसलाई पगालेर व्यास 24 से. मि. हुने सोली बनाइन्छ भने सोली आकारको उचाइ कति होला ? (If the solid is melted and recast into a conical shape of diameter 24 cm, what will be the height of the conical shape?)[1]A.





- Q7.दिनेशको घरको मोहडा चित्रमा देखाइए जस्तै ज्यामितीय आकारको छ । उसले यहाँ घाँसे ट्रफ बिछ्याउने योजना बनाएको छ । प्रत्येक घाँसे टुफले जमिनमा 9 वर्ग फिट ओगट्छन् । (The courtyard of Dinesh's house is in geometric shape as shown in the figure. He is planning to pave the courtyard with grass turfs. Each of the grass turfs covers 9 ft² on the ground.)
a. दिनेशको घरको मोहडाको क्षेत्रफल पत्ता लगाउनुहोस् । (Find the area of the courtyard of Dinesh's house.) [2]b. घरको मोहडा / चोकमा बिछ्याउन कतिओटा घाँसे ट्रफ आवश्यक पर्छ ? (How many grass turfs are needed to pave the courtyard of the house?)[1]A.
Ans: The area of the courtyard is 405 ft²
Ans: 45 pieces - Q8.दिइएको तालिकाले 5 वर्षमा एउटा प्रदेशबाट अस्ट्रेलिया र अमेरिका उच्च शिक्षा हासिल गर्न जाने विद्याथीएको सङ्ख्या देखाइएको छ । (The following table shows the number of students who flew out to Australia and USA for higher study from a province during 5 years.)
a. युएसए उडेका विद्यार्थीको सङ्ख्याको अनुक्रमको नाम लेख्नुहोस् । (Name the sequence of number of students who flew out to USA.)[1]b. यदि विद्यार्थीको अस्ट्रेलिया जाने क्रम जारी रह्यो भने 2028 सम्म कति विद्यार्थी अस्ट्रेलिया उड्लान् ? (If the flow of students towards Australia continues in the same way, how many students will fly out to Australia by 2028 AD?)[2]c. माथि दिइएको अनुक्रमको आधारमा 2028 सम्ममा दुवै देशमा जाने विद्यार्थीको सङ्ख्या 10000 पुग्ला ? पत्ता लगाउनुहोस् । (Based on the above sequence, will the total number of students flying to both countries reach 10000 by 2028 AD? Find it.)[2]A.


Ans: No, the total number of students flying to both countries by 2028 will not reach 10,000. - Q9.आमा र छोरीको हालको उमेरको योगफल 40 वर्ष छ र 5 वर्षपछि उनीहरूको उमेरको गुणनफल 400 पुग्छ भने (The sum of the present age of mother and daughter is 40 years and after 5 years, the product of their ages will be 400.)a. वर्ग समीकरण को रुढहरू लेख्नुहोस् ।
(Write the roots of quadratic equation
[1]b. आमा र छोरीको हालको उमेर पत्ता लगाउनुहोस् | (Find the present ages of the mother and the daughter. [3]c. यदि आमाको हालको उमेर बराबर छोरीको उमेर हुने समयसम्म दुवैजना जीवित रहन्छन् भने दुवैको उमेरको योगफल कति होला ? (If both of them live till the daughter becomes as old as her mother is now, what will be the sum of their ages?)[1]A.Ans:




- Q10.a. सरल गर्नुहोस् । (Simplify): [2]b. हल गर्नुहोस् । (Solve ): [3]
A.


Ans:




Ans: The solutions are: x = 2 and x = 1. - Q11.दिइएको चित्रमा △ABC, △EBC र DBCE एउटै आधार BC र उही समानान्तर रेखाहरू AE र BC बिच उभिएका छन् । (In the given figure, △ABC, △EBC and DBCE are standing on the same base BC and between the same parallels lines AE and BC.)
a. △BED र DBCE बिचको सम्बन्ध लेख्नुहोस् । (Write the relationship between △BED and DBCE.) [1]b. AABC को क्षेत्रफल = AEBC हुन्छ भनी प्रमाणित गर्नुहोस् । (Prove that : Area of △ABC = △EBC.)[2]c. यदि △BED को क्षेत्रफल 20 cm 2 भए AABC को क्षेत्रफल पत्ता लगाउनुहोस् । (If the area of △BED is 20 cm², find the area of △ABC.).[1]A.

Ans: 20 cm² - Q12.a. चतुर्भुज PQRS को रचना गर्नुहोस् जहा, PQ = 5 से.मि., PS = 4 से.मि., QR = 4.4 से.मि., RS = 3.6 से.मि. र विकर्ण PR = 6.4 से.मि. छ । साथै चतुर्भुज PQRS को क्षेत्रफलसँग बराबर क्षेत्रफल हुने △PTS को रचना गर्नुहोस् I (Construct a quadrilateral PQRS in which PQ = 5 cm, PS = 4 cm, QR = 4.4cm, RS = 3.6cm and diagonal PR = 6.4 cm. Also, construct a triangle PST whose area is equal to the quadrilateral PQRS.)[3]b. 12 (a) को रचना पछि चतुर्भुज PQRS र △PST को क्षेत्रफल बराबर हुने एउटा कारण लेख्नुहोस् । (After the construction in Q.No. 12. (a), write with a reason why the quadrilateral PQRS and the triangle PST are equal in area.)[1]A.



- Q13.एउटा वृत्तमा केन्द्र र ABCD एउटा चक्रीय चतुर्भुज छ । (In a circle with centre O; ABCD is a cyclic quadrilateral.)a. चक्रीय चतुर्भुजलाई परिभाषित गर्नुहोस् । (Define cyclic quadrilateral.)[1]b. चक्रीय चतुर्भुज ABCD की सम्मुखका भुजाहरूको योगफल परिपूरक हुन्छन् भनी प्रयोगात्मक परीक्षणद्वारा प्रमाणित गर्नुहोस् । (Experimentally verify that the opposite angles of the cyclic quadrilateral ABCD are supplementary. (Two circles of radii ≥3 cm are required.))[2]c. दिइएको चित्रमाDAN,MEN र DMC सिधा रेखाहरू हुन् । ABCD एउटा चक्रीय चतुर्भुज हो प्रमाणित गर्नुहोस् । (In the given figure, DAN, MEN and DMC are straight lines. Prove that ABCD is a cyclic quadrilateral.)[2]A.Ans: A cyclic quadrilateral is a quadrilateral whose all four vertices lie on the circumference of a circle. The opposite angles of a cyclic quadrilateral are supplementary, i.e., their sum is 180°.



- Q14.एउटा मन्दिरको टुप्पामा बसिरहेको एउटा परेवाले एउटा घरको छतमा राखिएको अन्नलाई हेर्दा 30 को अवनति कोण बन्दछ । घरको उचाइ 20 मि. र मन्दिर र घरबिचको दुरी 10√3 छ । (A pigeon sitting on the top of a temple observes the grains put on the roof of a house and finds the angle of depression of 30°. The house is 20m high and the distance between the temple and house is 10√3m.)a. अवनति कोणको परिभाषा लेख्नुहोस् । (Define the angle of depression.)[1]b. दिइएको परिवेशअनुसारको चित्र बनाउनुहोस् । (Draw a figure according to the given context.)[1]c. मन्दिरको उचाइ पत्ता लगाउनुहोस् । ( Find the height of the temple.)[1]d. परेवाले अन्नलाई हेर्दा बन्ने अवनति कोण र घरको फेदबाट परेवालाई हेर्दा बन्ने उन्नतांश कोणबिच तुलना गर्नुहोस् । (Compare the angle of depression of the grains observed by pigeon and the angle elevation of the pigeon as observed from the basement of the house.)[1]A.Ans: The angle of depression is the angle formed between the horizontal line from the observer's eyes and the line of sight directed downward to the object being observed.


Ans: 30 mSolutionThe angle of depression is the angle from the pigeon to the grains, which is 30°.The angle of elevation is the angle from the grains (the basement of the house) to the pigeon. Since the two angles are alternate interior angles formed by the horizontal line through the pigeon's eyes and the line from the grains to the pigeon, the angle of elevation is also 30°.Therefore, the angle of depression and the angle of elevation are the same.Thus, the comparison of the angles is 1:1. - Q15.ज्योति माध्यमिक विद्यालयको द्वितीय परीक्षामा गणित विषयमा विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क तालिकामा दिइएको छ । (The table given below represents the marks obtained by the students of Jyoti Secondary School in mathematics in second term examination.)
a.सूत्रमा L ले के जनाउँछ ? (What does L stand for in the formula,[1]b.यदि औसत प्राप्ताङ्क 52 र Σfm = 1010+ 50pको मान पत्ता लगाउनुहोस् । (If the mean mark is 52 and Σfm = 1010+ 50p, find the value of p.) [2]c. मध्यिका प्राप्ताङ्क पत्ता लगाउनुहोस् । (Calculate the median mark.)[2]d. यो तथ्याङ्कको कुन चाहिँ केन्द्रीय भकावको मापन ( मध्यक, मध्यिका र रीत) ठुलो छ ? (Which of the three measures of central tendency (mean, median and mode) of this data is greater ?)[1]A.





- Q16.एउटा शिक्षकले एउटा डाइस र एउटा सिक्का सकैसाथ उछाल्छन् । (A teacher rolls a dice and tosses a coin simultaneously.)a. यदि A र B आपसमा अनाश्रित घटनाहरू भए P(A∩B) निकाल्ने सूत्र लेख्नुहोस् । (If 'A' and 'B' are any two independent events, what is the formula for finding P(A∩B)? Write it.)[1]b. सबै सम्भावित परिणामहरूलाई वृक्षचित्रमा देखाउनुहोस् । (Show the probabilities of all the possibleoutcomes in a tree-diagramn.)[2]c. यदि E र H ले क्रमश: डाइसमा जोर सङ्ख्या आउने सम्भाव्यता र सिक्कामा टाउको पर्ने सम्भाव्यता जनाउँछन् भने P(E∩H) को मान पत्ता लगाउनुहोस् । (If E and H represent the events of getting even number on the dice and head on coin, find the value of P(E∩H).)[1]d. मुनाले डाइस र सिक्काबाट प्राप्त हुने परिणामहरू आपसमा आश्रित छन् भनिन्, के उनी सही छि ? तपाईंको कारण. दिनुहोस् । (Muna tells that the events occurring from the dice and the coin are dependent events, is she right? Give your reason.)[1]A.

The events of rolling a dice and tossing a coin are independent because the outcome of the dice roll does not affect the outcome of the coin toss, and vice versa. The probability of getting a particular number on the dice does not change based on the result of the coin toss.Answer: No, Muna is not correct. The events are independent, not dependent.
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.